पोखरामा गोदाबरी पुष्प प्रदर्शनी तथा गण्डकी प्रादेशिक पुष्प मेला हुने

आदर्श समाज सम्वाददाता भर्खरै
पोखरा । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) जिल्ला समिति कास्कीले तिहार तथा छठ अवसरमा यसपालि पनि पुष्प मेला तयारी गरेको छ । यही कात्तिक १२ देखि १६ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आठौं गोदाबरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक पुष्प मेला–२०८१ आयोजना गर्न लागिएको हो । शनिबार पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष एवं मेला संयोजक रामप्रसाद सुवेदीले...
पूरा पढ्नुहोस्

कानून मान्दिनँ भन्न पाइनँ: एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

आदर्श समाज सम्वाददाता ४ घण्टा अगाडि
पोखरा, १० कात्तिक । नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अनियमितता र भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्ति जुनसुकै तहमा भए पनि छुट नपाउने स्पष्ट पारेका छन् । एमाले कास्कीले दशैँतिहारलगायत चाडपर्व अवसरमा शनिबार पोखरा सभागृहमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान समारोहमा सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले सो कुरा बताएका हुन् । रवि लामिछाने यतिखेर...
पूरा पढ्नुहोस्

पोखरा

जुनियर जेसिजको राष्ट्रिय सम्मेलन

पोखरा । नेपाल जेसिजको आयोजनामा कास्कीस्थित सात तालको बाटिका सहर लेखनाथमा शुक्रबारदेखि १३औं राष्ट्रिय जुनियर जेसिस सम्मेलन हुने भएको छ । ९–११ कात्तिकसम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट तीन…

पूरा पढ्नुहोस्

राजनीति

रास्वपाको आन्दोलन अब काठमाडौंकेन्द्रित

पोखरा । रास्वपाले अब काठमाडौंकेन्द्रित आदोलन गर्ने भएको छ । पोखरामा पार्टी अध्यक्ष रवि लामिछानेको तत्काल रिहाइको माग गर्दै ६ दिनदेखि निरन्तर आन्दोलन चर्काइरहेको रास्वपाले अब आन्दोलन बृहत्…

पूरा पढ्नुहोस्

खेलकुद

अर्जुन कप्तानीमा क्रिकेट टोली घोषणा

पोखरा । नेपाल क्रिकेट संघ आयोजनामा विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी स्टार खेलाडी अर्जुन कुमाल कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको छ ।…

पूरा पढ्नुहोस्

अपराध

ढोरपाटनका मेयर कारागार चलान

आदर्श समाज सम्वाददाता असाेज १५, २०८१

शिक्षा

अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र

पोखरा । त्रिभुवन विश्वविद्यालयका आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने भएको छ । त्रिविले शिक्षा, विज्ञान तथा प्रविधि…

पूरा पढ्नुहोस्

स्वास्थ्य

अन्नपूर्णमा सुत्केरी प्रोत्साहन

पोखरा । काकीको अन्नपूर्ण गाउँपालिका १ मा सुत्केरी प्रोत्साहन कार्यक्रम लागु गरिएको छ । वडाध्यक्ष कोषबाट लागु उक्त कार्यक्रमअन्तर्गत बच्चा जन्मिएको ३५ दिनभित्रै जन्म दर्ता गराएका सुत्केरीलाई १…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

समृद्धिको आधार: बाटो र विकास

पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बढ्दो भ्रष्टाचार र राज्य सत्ताको दोहनले नेपाली अर्थतन्त्रको प्रमुख चुनौती भएको बताएका छन् । पोखरा…

पूरा पढ्नुहोस्

को होला मिस पोखरा ?

पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा आयोजित ब्यूटी कन्टेस्टमा १७ जना युवती उपाधि दौडमा…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्