‘मेरो लासले छोरालाई कुरिबस्न नपरोस्’

आदर्श समाज सम्वाददाता ७ मिनेट अगाडि
पोखरा । पोखरा २४, कास्कीकोटकी सुनकुमारी घर्ती उमेरले ५६ लागिन् । गाउँघरमा आफूभन्दा कम उमेरका मान्छे देख्न नपाएकी उनी नयाँ बच्चा जन्मिने दर देखेर झनै अचम्मित छिन् । स्वास्थ्य स्वयंसेविका रुपमा सेवा गरिरहेकी उनको जिम्मामा त्यहाँको ६१ घर पर्छन् । उनको कार्यक्षेत्रमा पर्ने ४ घरमा ताला लागिसकेको छ भने १५ घरमा ५० वर्षमाथिका मात्रै बस्छन्...
पूरा पढ्नुहोस्

रविलाई काठमाडौं लगियो

आदर्श समाज सम्वाददाता १२ मिनेट अगाडि
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि पोखराबाट काठमाडौं लगिएको छ । उनलाई गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरी कास्की प्रहरी हिरासतमा राखिएकोमा करिब ४० दिनपछि काठमाडौं फर्काइएको हो । काठडमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगीबारे थप अनुसन्धान गर्न बिहीबार साँझ बुद्ध एयरमार्फत...
पूरा पढ्नुहोस्

पोखरा

१७ औं हिसान स्पोर्टस् मिट जारी

पोखरा । १७औं हिसान कास्की स्पोर्टस् मिट–२०८१ अन्तर्गत पोखरा रंगशालामा बुधबार पनि विभिन्न खेल भए । छात्रा बास्केटलबलको उपाधि प्रतिभा माविले जितेको छ । हिसान कास्की आयोजनामा मंगलबार…

पूरा पढ्नुहोस्

राजनीति

युवराज काँग्रेस प्रशिक्षण विभाग प्रमुख

पोखरा । नेपाली काँग्रेस कास्कीको प्रशिक्षण विभाग प्रमुखमा युवराज कुँवरलाई जिम्मेवारी दिइएको छ । काँग्रेस कास्की सभापति किशोरदत्त बरालको अध्यक्षतामा बुधबार बसेको बैठकले जिल्ला उपसभापति कुँवरलाई प्रशिक्षण विभाग…

पूरा पढ्नुहोस्

खेलकुद

शान्ति निकेतनमा खेलकुद

पोखरा । शान्ति निकेतन स्कुल, पस्र्याङमा दुइदिवसीय वार्षिक खेलकुद कार्यक्रम सुरू भएको छ । कार्यक्रमको नेपाल ओलम्पिक कमिटी केन्द्रीय उपाध्यक्ष तेजबहादुर गुरूङले उद्घाटन गरे । उनले कार्यक्रम संयोजक…

पूरा पढ्नुहोस्

शिक्षा

कमाउँदै सिक्दै जनशक्ति उत्पादन

पोखरा । होटल क्षेत्रका लागि औपचारिक रुपमा दक्ष कामदार उत्पादन गर्ने क्रममा देखिएका समस्या र तिनको समाधान गर्दै अगाडि बढ्ने विषयमा बुधबार एक कार्यक्रम आयोजना गरिएको छ ।…

पूरा पढ्नुहोस्

स्वास्थ्य

गैंडाकोटवासीलाई सिएमसीमा छुट

गैंडाकोट । गैंडाकोट नगरपालिकावासीलाई भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले विशेष सेवा दिने भएको छ । गैंडाकोट नगरपालिका र चितवन मेडिकल कलेजबीच मंगलबार यस सम्बन्धमा उक्त सम्झौता…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

आइकोनिक रिमझिम बल क्यान्डी

पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन् १९७६ मा पहिलोपल्ट ल्याएको उक्त क्यान्डीको मिठो र…

पूरा पढ्नुहोस्

राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा फेस्टिभल शो

पोखरा । राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा विभिन्न देशका प्रतिनिधिहरुबीच बाईएसएमएफसी फेस्टिभल शो–२०२४ भएको छ । दुईदिने उक्त कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, दक्षिण कोरिया, यूके, मलेसियालगायत ८…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्