हिसान फुटसल उपाधि गुरुकुल र इन्फोम्याटिक्सलाई

आदर्श समाज सम्वाददाता ५ घण्टा अगाडि
पोखरा। पोखराको गुरुकुल विद्या सदनले तेस्रो संस्करणको प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकी आयोजनामा बुधबार स्कुलतर्फको फाइनलमा कास्की मोडनाइज एकेडेमीलाई २–१ गोलअन्तरले हराउँदै उपाधिसहित नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पारेको हाे । उपविजेताले ५० हजार, ट्रफी, मेडल...
पूरा पढ्नुहोस्

विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा । आगामी फागुन ११ गते आइतबार तय भएको विराट चक्र विज्ञान कार्यक्रम पोखरा रंगशालामा नहुने भएको छ । जबकि आयोजकले पोखरा रंगशालामा विभिन्न संरचना निर्माण तयारी करिब पूरा गरेको थियो । बुधबार एक विज्ञप्ति जारी गर्दै मौसम तथा प्राविधिक कारणले उक्त स्थानमा संचालन गर्न असहज भएको हुँदा वैकल्पिक स्थान संचालन गरिने जनाइएको हो ।...
पूरा पढ्नुहोस्

पोखरा

सफल पोखरा म्याराथनमा दौडियो पोखरा

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट सुरु म्याराथनमा २१ देशका ३ हजार १७५ धावकले…

पूरा पढ्नुहोस्

राजनीति

एकीकृत समाजवादी गण्डकीमा नेपाली

पोखरा । नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट कृष्णबहादुर नेपाली अध्यक्षमा निर्वाचित भएका छन् । पोखरामा २ दिनसम्म चलेको अधिवेशनबाट नेपाली आगामी कार्यकालका लागि निर्विरोध भएका हुन्…

पूरा पढ्नुहोस्

खेलकुद

सहारा क्लबको संयुक्त बैठक

पोखरा।  सहारा क्लब पोखरा र यसका भगिनी संस्थाहरुको संयुक्त बैठक सम्पन्न भएको छ । क्लब अध्यक्ष केशवराज बरालको अध्यक्षतामा सहारा युके, सहारा क्लब हङकङ र सहारा अष्टे«लियाको संयुक्त…

पूरा पढ्नुहोस्

शिक्षा

जनआदर्श माविको ६५ औं वार्षिकोत्सव

पोखरा । जनआदर्श मावि, फेदिखोला–४, आरुखर्कको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन समारोहका प्रमुख अतिथि फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले प्रविधिमैत्री शिक्षा…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नमस्ते हस्पिटल १३ औं वर्षमा

पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत उद्घाटन गरियो । सेन्टरका अध्यक्ष डा. मनबहादुर गुरुङले…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई…

पूरा पढ्नुहोस्

तमु सांस्कृतिक प्रतिष्ठानको सम्मान

पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले २४ औं वार्षिकोत्सव तथा ‘स्रष्टा सम्मान’ कार्यक्रम गरेको छ । गण्डकी प्रदेशका सभाक सदस्य गणेशमान गुरुङको प्रमुख आतिथ्यमा भएको समारोहमा विभिन्न व्यक्तिहरु…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्