सूर्यदर्शन सहकारी ठगी : थुनछेक बहस सुरु, इजलासमै रुवाबासी

आदर्श समाज सम्वाददाता ५ मिनेट अगाडि
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेसहित जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बहस सुरु भएको छ । अभियोगपत्रमा प्रतिवादी उल्लेख गरिएकामध्ये ७ जनासँग छुट्टाछुट्टै बयान लिएपछि मंगलबारदेखि कास्की जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको हो । रविसँगै पूर्व डिआइजी छविलाल जोशी, जिबी राईका पार्टनर लीला पछाईं, रामबहादुर खनाल,...
पूरा पढ्नुहोस्

राष्ट्रिय एकता र मेलमिलाप विषयक विचार गोष्ठी

आदर्श समाज सम्वाददाता १२ घण्टा अगाडि
पोखरा । जननायक बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिनु उनको दूरदर्शी सोच रहेको पोखरामा आयोजित एक प्रवचन कार्यक्रममा विभिन्न दलका नेताले उल्लेख गरेका छन् । ४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस अवसरमा नेपाली काँग्रेस गण्डकी प्रदेशले विभिन्न दलका नेता डाँकेर प्रवचन कार्यक्रम गरेको थियो । जसमा नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, नेपाल...
पूरा पढ्नुहोस्

पोखरा

‘गुरुङ’ र ‘मगर’ लाई कामकाजी भाषा बनाइने

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गुरुङ र मगर भाषा सरकारी कामकाजको भाषा बनाउने तयारी भइरहेको बताएका छन् । तमु ल्होसार अवसरमा…

पूरा पढ्नुहोस्

राजनीति

भारतीय पूर्व प्रधानमन्त्री सिंहको निधन

पोखरा । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । उनको बिहीबार राति ९ बजेर ५१ मिनेटमा दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालले…

पूरा पढ्नुहोस्

खेलकुद

पृथ्वीनारायण क्याम्पसमा अन्तरसंकाय खेलकुद जारी

पोखरा । पृथ्वीनारायण क्याम्पसमा जारी अन्तरसंकाय खेलकुद प्रतियोगिता–२०८१ को चौंथो दिन विभिन्न खेलहरू सम्पन्न भए । जसमा ब्याडमिन्टनतर्फ छात्र र छात्राकाका सबै खेल सम्पन्न भएको आयोजकले जनाएको छ…

पूरा पढ्नुहोस्

शिक्षा

पार्दी माविको ६२ औं वार्षिकोत्सव

पोखरा । पार्दी मावि, पोखराले आइतबार आफ्नो ६२ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान कार्यक्रमसहित मनाएको छ । त्यस अवसरमा उत्कृष्ट छात्रछात्रा, शिक्षक तथा अभिभावकसमेतलाई सम्मान…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

द्विपक्षीय सहकार्यबारे छलफल

पोखरा । चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य एवं परराष्ट्र मामिलाका उपप्रमुख चाङ जुहानसहितको प्रतिनिधि मण्डल र पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग शुक्रबार भेटघाट गरेको छ…

पूरा पढ्नुहोस्

विशेष लघुकथा वाचन

पोखरा । लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा शनिबार ‘विशेष लघुकथा वाचन कार्यक्रम’ भयो । कार्यक्रमको उदटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले लघुकथा…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्