गण्डकी प्रदेश सांसद विमला गौचनको निधन, प्रदेशसभामा अन्तिम श्रद्धाञ्जली हुने

आदर्श समाज सम्वाददाता ८ घण्टा अगाडि
पोखरा, २९ कात्तिक । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको हृदयघातका कारण निधन भएको छ । डेंगु उपचारका क्रममा रहेकी सांसद गौचनको बिहीबार राति साढे १२ बजे काठमाडौंको ग्राण्ड हस्पिटलमा निधन भएको परिवारजनले जनाएको छ । गत २०७९ सालको प्रदेशसभा चुनावमा नेपाली कांग्रेस म्याग्दीबाट समानुपातिक सांसद निर्वाचित गौचन ६३ वर्षकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई...
पूरा पढ्नुहोस्

कर्मचारी विवादले महानगर अस्तव्यस्त : एमालेको निरन्तर प्रदर्शन, काँग्रेस असन्तुष्ट

प्रकाश ढकाल १८ घण्टा अगाडि
पोखरा । एमालेको बहिष्कार बीच बसेको ३७ औं कार्यपालिका बैठकको निर्णयका कारण पोखरा महानगरको वर्तमान अवस्था असामान्य बनेको छ । नेपाली काँग्रेसको दवावका बीच बैठक बसेर गरिएको निर्णयमा एमालेले असहमति जनाएको छ । काँग्रेसले करार कर्मचारी हटाउनुपर्ने दवाव मेयरलाई दिएको थियो । एमाले भने संगठन तथा व्यवस्थापन सर्भेक्षणलाई वहाना बनाएर करार कर्मचारी नहटाउने पक्षमा छ...
पूरा पढ्नुहोस्

पोखरा

सहारा एफसी युकेका संस्थापक अध्यक्षको सहयोग

पोखरा । सहारा एफसी युकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले सहारा एकेडेमीमा फेरि सहयोग गरेका छन् । धर्मपत्नी सरितासहित सोमबार दोबिल्लास्थित सहारा फुटबल एकेडेमीको अवलोकन र बालकहरुसँग भेटघाट गर्दै…

पूरा पढ्नुहोस्

राजनीति

गोरखा ५ मा उम्मेद्वार टुंग्याउँदै दलहरु

पोखरा । स्थानीय तहको उप निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा एउटा वडामा मात्रै चुनाव हुँदैछ । गोरखा नगरपालिका ५को वडाध्यक्षमा उपनिर्वाचन हुन लागेको हो । तत्कालीन वडाध्यक्ष खीलबहादुर रानाको…

पूरा पढ्नुहोस्

खेलकुद

भ्यू प्वाइन्टलाई भेडीखर्क कप

पोखरा । पोखरा महानगरपालिका २२, भ्यू प्वाइन्टमा सम्पन्न दोस्रो भेडीखर्क सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि भ्यू प्वाइन्ट सिक्स टु सेभेन मेटले जितेको छ । नानु एफसीलाई ३–२…

पूरा पढ्नुहोस्

शिक्षा

जनप्रिय प्रमुखमा कृष्णबाबु

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस प्रमुखमा कृष्णबाबु बराल नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको आइतबारको बैठकले उनलाई प्रमुखमा नियुक्त गरेको हो । व्यवस्थापन विषय प्राध्यापन गर्दै आएका…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पोखरा वृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन् । उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लेखनाथ हार्डवयरको साधारणसभा

लेखनाथ । लेखनाथ हार्डवयर एसोसिएसनको ११औं वार्षिक साधारण शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले निर्माणका सामग्री किनबेच गर्दा नाफाका लागि मात्र…

पूरा पढ्नुहोस्

बालपुस्तक विकास मापदण्ड र पुस्तक नीतिबारे अन्तरक्रिया

काठमाडौं । विद्यालय तहका बालबालिका र स्वतन्त्र पाठकका लागि गुणस्तरीय पुस्तक कसरी विकास गर्न सकिन्छ भन्नेबारे लेखक, प्रकाशक, अनुबादक लगायत सम्बद्ध सरोकारवालाबीच मंगलमार अन्तरक्रिया भएको छ । कार्यक्रममा…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्