लक्ष्मीपूजाको दिन विद्युत्को माग १६४ मेगावाट बढी

रासस १० मिनेट अगाडि
काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार छ सय दुई मेगावाट बराबर रहेको छ । लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६।२५ बजे उक्त पिक डिमाण्ड रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड एक हजार चार सय ३८...
पूरा पढ्नुहोस्

गण्डकीका मन्त्रीको घरैघर, अथाह जग्गा र गरगहना

आदर्श समाज सम्वाददाता २ दिन अगाडि
पोखरा । गण्डकी प्रदेशका सबैजसो मन्त्रीहरु धनी देखिन्छन् । उनीहरुले ठाउँठाउँमा घरजग्गा तथा अथाह गरगहना जोडेका छन् । मन्त्रीहरुको सार्वजनिक सम्पत्ति विवरण अनुसार दोस्रोपटक मन्त्री बनेका कांग्रेस नेता विन्दुकुमार थापा सबैभन्दा धनी देखिएका छन् । एमाले नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर केसी पनि उत्तिकै सम्पन्नशाली छन् । नियमानुसार आर्थिक वर्ष सकिएको वा कुनै...
पूरा पढ्नुहोस्

पोखरा

कञ्चन सहकारीको अध्यक्षमा बराल

पोखरा । पोखरा महानगरपालिका वडा ५ स्थित कञ्चन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कृष्णप्रसाद बराल निर्वाचित भएका छन् । संस्थाको १६औँ साधारणसभा एवं छैठौँ अधिवेशनले बराललाई सर्वसम्मत…

पूरा पढ्नुहोस्

राजनीति

एमाले पोखरा ७ को शुभकामना

पोखरा । एमाले पोखरा ७ ले चाडपर्व अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा ७ स्थित झपेन्द्र स्मृति पार्कमा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भीम…

पूरा पढ्नुहोस्

खेलकुद

आरएस र चरी सुशान फाइनलमा

पोखरा । आरएस बिच क्लब आयोजनामा हेमजास्थित अम्मटमा जारी आरएस बिच एण्ड फिस फेस्टिबल–२०८१ मा फुटबलतर्फ उपाधिका लागि आरएस क्लब र चरी सुशान एफसी भिड्ने भएका छन् ।…

पूरा पढ्नुहोस्

शिक्षा

जनप्रियलाई मानीत विश्वविश्वविद्यालय बनाउने प्रयास

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको २६ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । क्याम्पसका सम्मानार्थ संरक्षक रञ्जन तुलाचनले जनप्रियको शैक्षिक पिपलबोटले हजारौँ विद्यार्थीलाई शिक्षाको उज्यालो र शीतलता…

पूरा पढ्नुहोस्

स्वास्थ्य

बालबालिकाको क्यान्सर उपचार निःशुल्क

काठमाडौं । नेपालका सरकारी अस्पतालमा आगामी मंसिरदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लगानीकर्ता शिक्षा तथा सचेतना

गैंडाकोट । विश्व लगानीकर्ता सप्ताह–२०२४ अवसरमा नेपाल धितोपत्र बोर्ड र जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटको आयोजनामा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गैंडाकोटमा सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन…

पूरा पढ्नुहोस्

को होला मिस पोखरा ?

पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा आयोजित ब्यूटी कन्टेस्टमा १७ जना युवती उपाधि दौडमा…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्