सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

आदर्श समाज सम्वाददाता भर्खरै
पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका छन् । क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा तेस्रो ब्याचका खेलाडीहरुमध्ये ६ जना सोमबार ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका हुन् । क्लब अध्यक्ष केशवराज बरालले खेलाडीहरु विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक...
पूरा पढ्नुहोस्

कोटीहोम गोलचक्करमा पोखरा

आदर्श समाज सम्वाददाता ११ घण्टा अगाडि
पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक विजय कृष्णमूर्ति विवादित बनेका छन् । जसका कारण पोखराको लेकसाइडमा गर्ने भनिएको कोटीहोमसमेत अन्योलमा फसेको छ । फाउण्डेसनले आगामी चैत १७ देखि २०८२ जेठ २६ सम्म विभिन्न कार्यक्रमसहित वाराहीघाट तथा हल्लनचोक क्षेत्रमा कोटीहोम महायज्ञ लगाउने...
पूरा पढ्नुहोस्

पोखरा

भद्रकाली माविको ७३ औं वार्षिकोत्सव

पोखरा । पोखरा १३ कुँडहरस्थित भद्रकाली माविको ७३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भयो । वडाध्यक्ष किरण बरालले समारोह उदटन गर्दै भद्रकाली विद्यालय…

पूरा पढ्नुहोस्

राजनीति

काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्तिमा नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले आपत्ति जनाएका छन् । संविधान संशोधनसहित सातबुँदे सहमति आधारमा काँग्रेसको समर्थन लिएर प्रधानमन्त्री बनेका…

पूरा पढ्नुहोस्

खेलकुद

थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित

पोखरा। संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब २४ औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार अन्तिम प्रिक्वाटरफाइनलमा संकटालाई…

पूरा पढ्नुहोस्

शिक्षा

संस्कृत माविको १२४ औं अभिभावक दिवस

पोखरा । संस्कृत मावि, पोखरा–१, भीमकालीपाटनको १२४ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान एवं बिदाइ कार्यक्रम सम्पन्न भयो । यो विद्यालय गण्डकी प्रदेशकै जेठो र सबैभन्दा पुरानो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

क्यान्सर दिवसमा स्वास्थ्य शिविर

पोखरा । विश्व क्यान्सर दिवस अवसरमा अर्वुद रोग निवारण संस्था कास्की र आँगन बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा निःशुल्क परीक्षण शिविर भएको छ । पाठेघरको मुखमा हुने क्यान्सर…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन् । नाच यति कठीन हुन्छ कि कहिलेकाहिँ उनीहरु…

पूरा पढ्नुहोस्

पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन

पोखरा । तरेली सांस्कृतिक परिवार आयोजनामा गण्डकीको पहिचानरुपमा रहेका लोपोन्मुख नृत्य प्रदर्शन सुरु भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा सञ्चालन भएको प्रदर्शन २५ माघसम्म दैनिक दिउँसो १–३…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्