नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाइलटसहित ५ को मृत्यु

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । सौर्य एयरको विमान दुर्घटना भएको दुई साता नबित्दै फेरि हेलिकोप्टर दुर्घटना भएको छ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जंगलको सूर्यचौर क्षेत्रमा...
पूरा पढ्नुहोस्

भारतलाई काभा वुमन्स नेसन्स भलिबलको उपाधि

आदर्श समाज सम्वाददाता ६ घण्टा अगाडि
पोखरा । काभा वुमन्स नेसन्स भलिबलको उपाधि भारतले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा बुधबार फाइनलमा नेपाललाई ३–२ सेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । पाँचौं सेटमा भारतले नेपाललाई १५–५ मै रोकेको हो। फाइनलको पहिलो सेट नेपाल २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्दै बराबरी खेल्यो । तेस्रो सेट नेपालले २५–२२ मा...
पूरा पढ्नुहोस्

पोखरा

एक्सपर्ट एजुकेशनको २१ औं वार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम

पोखरा । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले २१ औं वर्ष प्रवेश अवसरमा विविध कार्यक्रमसहित सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका म्यानेजर विष्णुप्रसाद गौतमले ‘सात…

पूरा पढ्नुहोस्

राजनीति

पंगेनीको छैटौं स्मृतिमा बालिए ६ लाख बत्ती

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति एवं संविधानसभा सदस्य कमलप्रसाद पंगेनीको छैटौं स्मृति सभा मनाइएको छ । पुतलीबजार १, लोकतान्त्रिक चोकस्थित बिपी जिपी स्मृति भवनमा बिहान रक्तदान,…

पूरा पढ्नुहोस्

खेलकुद

लोमान्थाङमा गल्फ प्रतियोगिता हुने

पोखरा । विश्वकै अग्लो दाबी गरिएको मुस्ताङ गल्फ कोर्समा आगामी १ भदौमा तेस्रो संस्करणको प्रतिस्पर्धा हुने भएको छ । ४ हजार ७ सय मिटर उचाइको लोमान्थाङ गाउँपालिका ५,…

पूरा पढ्नुहोस्

शिक्षा

सिद्दि सेतुली स्मृति प्रतिष्ठानमा छात्रवृत्तिका लागि १ करोडको मुद्दति, सरोकारवालासँग समीक्षा

पोखरा । सिद्दि सेतुली स्मृति प्रतिष्ठान, पोखराले वार्षिक रुपमा वितरण गर्दै आएको छात्रवृत्ति कार्यक्रमको सरोकारवालासँग समीक्षा गरेको छ । छात्रवृत्ति वितरण गर्दै आएका १० शैक्षिक संस्थाका प्रधानाध्यापकलाई छात्रवृत्ति निर्देशिकाबारे…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा

पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त उपचार सेवा सञ्चालनमा आएको छ । अस्पतालमा बहिरंग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, बालरोग सेवा, फिजिसियन तथा जनरल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

नेप्से परिसूचक एक सय १३ अङ्कले बढ्यो

काठमाडौँ, १३ साउनः चालु आर्थिक वर्ष २०८१÷८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक…

पूरा पढ्नुहोस्

मिस नेपाल आश्माकुमारी केसी

ललितपुर गोदावरीको सनराइज हलमा शनिबार भएको मिस नेपाल २०२४ को फाइनलमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै आश्माकुमारी केसीले मिस नेपाल वर्ल्डको उपाधि चुमेकी हुन् । तस्बिरः प्रदीपराज वन्त/रासस

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्