सूर्यदर्शन सहकारी ठगी : १९ जनाविरुद्ध पूरक अभियोगपत्र

रासस २ मिनेट अगाडि
पोखरा । बहुचर्चित सहकारी घोटला सूर्यदर्शन सहकारीको रकम अपचलनका आरोपी १९ जना प्रतिवादीविरुद्ध जिल्ला अदालत कास्कीमा पूरक अभियोगपत्र दर्ता भएको छ । सहकारीका पूर्व अध्यक्ष जीबी राईसहित १९ जनालाई थप बिगो माग दाबीसहित शुक्रबार पूरक अभियोगपत्र दायर गरिएको हो । सो मुद्दामा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप...
पूरा पढ्नुहोस्

न्यायाधीश नियुक्तिमा पारदर्शिता आवश्यक

आदर्श समाज सम्वाददाता १ घण्टा अगाडि
पोखरा । सक्षम, स्वतन्त्र र निस्पक्ष न्यायपालिकाको अवधारणालाई कार्यान्वयन गर्नका लागि न्यायाधीश नियुक्तिमा पारदर्शिता हुनुपर्नेमा कानुनविद्ले जोड दिएका छन् । न्यायाधीश हुनका लागि न्यायिक मन र न्यायिक विचार बोकेको व्यक्ति हुनुपर्नेमा जोड दिँदै न्याय परिषद्लाई लोकतान्त्रिक विधि र पद्दतिअनुरुप त्यस्ता न्यायाधीश सिफारिस गर्न समेत सुझाव दिइएको छ । पोखरामा भएको नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन गण्डकी...
पूरा पढ्नुहोस्

पोखरा

प्रतिष्ठानको स्थापना दिवसमा आश्रमलाई सहयोग

पोखरा । सिद्धि सेतुली स्मृति प्रतिष्ठान, पोखराले १८ औं स्थापना दिवस अवसरमा आइतबार मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । संस्थाले स्थापना दिवसमा अन्य कुनै औपचारिक कार्यक्रम…

पूरा पढ्नुहोस्

राजनीति

एमाले पोखरा ९ मा सरस्वती

पोखरा । नेकपा (एमाले) पोखरा ९ वडा कमिटीको दोस्रो वडा अधिबेशनले सरस्वती श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा कृष्ण परियार,…

पूरा पढ्नुहोस्

खेलकुद

प्रदीप मेमोरियल बास्केटबल

पोखरा । कास्कीको छोम्रोङका प्रदीप गुरुङको स्मृतिमा पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सुरु भएको छ । चैँपर लेम भाइखलक घान्द्रुकको आयोजनामा पोखरा १०, रामघाटस्थित पुन…

पूरा पढ्नुहोस्

शिक्षा

लक्ष्मी आधारभूतको ३१ औं वार्षिकोत्सव

पोखरा । अन्नपूर्ण गाउँपालिका ३ स्थित लक्ष्मी आधारभूत विद्यालयको ३१ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । त्यस अवसरमा नवनिर्मित ट्रस भवन उद्घाटन गरियो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लेखनाथ महोत्सवको धमाधम स्टल बुकिङ

पोखरा । २० औं संस्करणको लेखनाथ महोत्सवका लागि हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भएका छन् । लेखनाथ उद्योग वाणिज्य संघले यही १८ पुसदेखि १ माघसम्म आयोजना गर्ने सो…

पूरा पढ्नुहोस्

अनेसास गण्डकीमा देवेन्द्र

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् । समिति उपाध्यक्ष दुर्गा न्यौपाने, महासचिव असफल गौतम, सचिव कल्याण पन्त, कोषाध्यक्ष कृष्ण सारथि…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्