२० औं लेखनाथ महोत्सव बिहीबारदेखि

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
लेखनाथ । २० औं संस्करणको लेखनाथ महोत्सव बिहीबारदेखि सुरु हुँदैछ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मूल नाराका लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको शत्प्रतिशत तयारी पूरा भएको छ । महोत्सवको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहबीच उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मूल संयोजक...
पूरा पढ्नुहोस्

किशोरी बिक्री गर्न खोज्ने फन्दामा

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
लमजुङ । लमजुङ सदरमुकाम बेसींसहरबाट १४ वर्षीया किशोरीलाई भारततर्फ बिक्री गर्न लागेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, लमजुङले बुधबार पत्रकार गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारतको मोतिहारी घोडासान थाना बकुलिया–५ घर भई हाल बेसीसहर नगरपालिका–७ बस्ने ४० वर्षीय सेख सइतुलासमेत छन् । जिल्ला प्रहरी...
पूरा पढ्नुहोस्

पोखरा

ज्येष्ठ नागरिक सिप सिकाउन बालगृहमा

पोखरा । अमोर सेवा बालगृहमा आइतबार र सोमबार फरक दृश्य देखियो । प्रायः पढाइ लेखाइ र अन्य शैक्षिक गतिविधिमा रहने बालगृहका बालबालिका कोही दुना टपरी बुन्दै थिए त…

पूरा पढ्नुहोस्

राजनीति

भारतीय पूर्व प्रधानमन्त्री सिंहको निधन

पोखरा । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । उनको बिहीबार राति ९ बजेर ५१ मिनेटमा दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालले…

पूरा पढ्नुहोस्

खेलकुद

पृथ्वीनारायण क्याम्पसमा अन्तरसंकाय खेलकुद जारी

पोखरा । पृथ्वीनारायण क्याम्पसमा जारी अन्तरसंकाय खेलकुद प्रतियोगिता–२०८१ को चौंथो दिन विभिन्न खेलहरू सम्पन्न भए । जसमा ब्याडमिन्टनतर्फ छात्र र छात्राकाका सबै खेल सम्पन्न भएको आयोजकले जनाएको छ…

पूरा पढ्नुहोस्

शिक्षा

पार्दी माविको ६२ औं वार्षिकोत्सव

पोखरा । पार्दी मावि, पोखराले आइतबार आफ्नो ६२ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान कार्यक्रमसहित मनाएको छ । त्यस अवसरमा उत्कृष्ट छात्रछात्रा, शिक्षक तथा अभिभावकसमेतलाई सम्मान…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

दमौलीमा नवौं तनहुँ महोत्सव

पोखरा । तनहुँ उद्योग वाणिज्य संघको आयोजना तथा दमौली बजार इकाइको सहआयोजनामा सदरमुकाम दमौलीमा नवौं तनहुँ महोत्सव हुने भएको छ । ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको…

पूरा पढ्नुहोस्

विशेष लघुकथा वाचन

पोखरा । लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा शनिबार ‘विशेष लघुकथा वाचन कार्यक्रम’ भयो । कार्यक्रमको उदटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले लघुकथा…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्