पोखरामा सुरु भयो बेलुन फेस्टिभल

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा । नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन फेस्टिभल पर्यटनको राजधानी पोखरामा मंगलबारदेखि सुरु भएको छ । पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्, बेलुन नेपाल प्रालिसमेतले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष अवसरमा फेस्टिभल आयोजना गरेका हुन् । फेवाताल किनार फेवा फाँटमा ९–१७ पुससम्म फेस्टिभलमा नेपालसहित २० देशका बेलुन कम्पनीहरुले भाग लिएका...
पूरा पढ्नुहोस्

छविलाई न्यायाधीशका २३ प्रश्न, रविको अझै सुरु भएन

आदर्श समाज सम्वाददाता १९ घण्टा अगाडि
पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दाका प्रतिवादी पूर्व डिआइजी छविलाल जोशीको बयान सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले उनीसँग २ दिन लगाएर बयान लिएका हुन् । जिल्ला प्रहरी कार्यालयले तयार पारेको अनुसन्धान प्रतिवेदन र जिल्ला सरकारी वकिल कार्यालयको पूरक अभियोगपत्र आधारमा न्यायाधीश राईले जोशीसँग २३ प्रश्न गरेका थिए...
पूरा पढ्नुहोस्

पोखरा

विन्ध्यवासिनीमा पत्रकारिता अभ्यास

पोखरा । पोखरा १६, बाटुलेचौरस्थित विन्ध्यवासिनी मावि कक्षा १० का विद्यार्थीले समाचार लेखनको अभ्यास गरेका छन् । कक्षा १० नेपाली विषयमा रहेको व्यावहारिक ज्ञानअन्तर्गत उनीहरुले समाचार लेखनको अभ्यास…

पूरा पढ्नुहोस्

राजनीति

एमाले अन्नपूर्ण ७ मा विष्णु

पोखरा । नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका वडा ७ को दोस्रो अधिवेशनबाट विष्णु चापागाईंको अध्यक्षमा नयाँ वडा कमिटी चयन भएको छ । अधिवेशनले उपाध्यक्षमा शिवराम भण्डारी, सचिवमा कमल गुरुङ,…

पूरा पढ्नुहोस्

खेलकुद

प्रदेश हक्की संघ गण्डकीमा दीपक

पोखरा । प्रदेश हक्की संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनले दीपकबहादुर थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कार्यससमिति उपाध्यक्षमा बलबहादुर शाही, सचिवमा अजय क्षेत्री, सहसचिव दिव्या पोख्रेल…

पूरा पढ्नुहोस्

शिक्षा

जिल्लास्तरीय गणितीय हाजिरीजवाफ

पोखरा । जिल्लास्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगिताको १७ औं शृङ्खलाअन्तर्गत फाइनल १३ पुसमा एसओएस हर्मन माइनर माविमा हुने भएको छ । फाइनलमा जिल्लाका ५ वटै पालिकाबाट प्रथम हुने विद्यालयले…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लक्ष्मी ग्रुपको कर्पोरेट डेमा दीर्घसेवा पदक

पोखरा । लक्ष्मी ग्रुप प्रालिले शुक्रबार ५१ औं स्थापना दिवस मनाएको छ । ग्रुपको प्रधानकार्यालय पोखरा, बागबजारमा आयोजित समारोहको कम्पनीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उद्घाटन गरेका थिए ।…

पूरा पढ्नुहोस्

असफल गौतमलाई भूपी काव्य पुरस्कार

पोखरा । पोखराका युवा साहित्यकार तथा पत्रकार असफल गौतमलाई यस वर्षको भूपी काव्य पुरस्कार प्रदान गरिने भएको छ । कवि भूपी शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित तथा थकाली…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्