रेवान पोखरामा विश्वराज

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं वार्षिक साधारणसभा एवं १६ औं अधिवेशनले उनको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको निवर्तमान अध्यक्षमा नरेश भट्टराई, प्रथम उपाध्यक्ष वसन्त गौतम, द्वितीय उपाध्यक्ष विकास भट्टराई, महासचिव वीरेन्द्र शेरचन, सचिव भीष्मराज पौडेल,...
पूरा पढ्नुहोस्

कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तारमा सहज हुने बताएका छन् । मौद्रिक नीति सार्वजनिक भएपछि सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै गभर्नर अधिकारीले कर्जा विस्तार बढेपछि बजार पनि केही चलायमान हुने अपेक्षा गरिएको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरूको...
पूरा पढ्नुहोस्

पोखरा

खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह गरेका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीको बुधबार…

पूरा पढ्नुहोस्

राजनीति

बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त

पोखरा । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । नुवाकोटका लामा प्रदेशको पाँचौं मुख्यमन्त्री हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार नेपाली कांग्रेस संसदीय दलका नेता…

पूरा पढ्नुहोस्

खेलकुद

लमजुङमा दोस्रो कोरा साइकल दौड

लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक कार्यक्रमबीच दौडको उद्घाटन गरिन् । सन् २०११ बाट…

पूरा पढ्नुहोस्

शिक्षा

जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले शैक्षिक सामग्री उपलब्ध गराएकोे छ । विद्यालयको कक्षा…

पूरा पढ्नुहोस्

स्वास्थ्य

स्याङ्जा अस्पतालमा शिशु तथा बालरोग सघन कक्ष

स्याङ्जा । जिल्ला अस्पताल स्याङ्जाले आइतबारदेखि शिशु तथा बालरोग सघन उपचार सेवा सुरु गरेको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले उपचार सेवाको शुभारम्भ…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा

पोखरा ।  आर्थिक वर्ष २०८०/०८१ को सोमबार अन्तिम दिन । सरकारी क्षेत्रबाट हुने आर्थिक वर्षका कामकारवाही सोमबारदेखि नै सकिन्छ । तर, सरकारले गर्ने रकमको कारोबारका लागि भने गत…

पूरा पढ्नुहोस्

हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी एवं कवि तीर्थ श्रेष्ठले नेपाली भाषामाथि विभिन्न बहानामा…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्