राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ सुरु भएको छ । यस्तै, १२ औं क्यान इन्फोटेक तथा चौंथो मोवाइल एक्सपोसमेत शुभारम्भ भयो । मेला उद्घाटन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले सातवटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुवात गरेकोमा खुसी व्यक्त...
पूरा पढ्नुहोस्

जनप्रियको वार्षिकोत्सवमा सम्मान

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । जनप्रिय माध्यमिक विद्यालय पोखरा–८, सिमलचौरको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भयो । कार्यक्रम उद्घाटन तथा विद्यालयको शैक्षिक दर्पण–२०८१ पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गुणस्तरीय शिक्षामा जोड दिए । उनले विद्यालयले दिएको शिक्षा, संस्कार र प्राप्त गरेको उत्कृष्टतामा विद्यार्थीको...
पूरा पढ्नुहोस्

पोखरा

मुल्मीको एकल चित्रकला प्रदर्शनी

पोखरा । वरिष्ठ कलाकार राधेश्याम मुल्मीका चित्र कलाकृतिको प्रदर्शनी सम्पन्न भएको छ । पोखरेली युवा साँस्कृतिक परिवारको कला विभागको आयोजनामा गत ५ माघदेखि रानीपौवाको हेमकान्ती आर्ट ग्यालरीमा भएको…

पूरा पढ्नुहोस्

राजनीति

पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो

पोखरा । जनजिब्रोको ‘पृथ्वीचोक’ मा नेपालका प्रथम सहिद लखन थापाको सालिक छ । १८ वर्षअघि पृथ्वीनारायण शाहको सालिक तत्कालीन वाइसिएलका नेता कार्यकर्ताले ढालेपछि त्यहाँ उक्त सालिक पुनःस्थापना भएन…

पूरा पढ्नुहोस्

खेलकुद

टाइगर कपको अन्तिम तयारी

पोखरा । पोखरा रंगशालामा यही १२–१९ माघसम्म टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपाल आयोजनामा हुने उक्त प्रतियोगितामा दुई विदेशीसहित ६/६…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन भएको बताएका छन् । कुलपति हैशियतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार प्रथम दीक्षान्त समारोहमा उपस्थित प्रधानमन्त्री…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर

पोखरा । सुलभ डिपार्टमेन्टल स्टोर्सले संचालन गरेको लक्की ड्रमा लेकसाइडका राहुल थापाले स्कुटर जित्न सफल भएका छन् । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित जरेबरस्थित उक्त स्टोर्सले दशैँ–तिहारमा ग्राकलक्षित…

पूरा पढ्नुहोस्

देवघाटमा मकर काव्य यामिनी

देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न भएको छ । पुस मसान्तको राति १ बजेसम्म…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्