कर्मचारी विवादले महानगर अस्तव्यस्त : एमालेको निरन्तर प्रदर्शन, काँग्रेस असन्तुष्ट

प्रकाश ढकाल १ घण्टा अगाडि
पोखरा । एमालेको बहिष्कार बीच बसेको ३७ औं कार्यपालिका बैठकको निर्णयका कारण पोखरा महानगरको वर्तमान अवस्था असामान्य बनेको छ । नेपाली काँग्रेसको दवावका बीच बैठक बसेर गरिएको निर्णयमा एमालेले असहमति जनाएको छ । काँग्रेसले करार कर्मचारी हटाउनुपर्ने दवाव मेयरलाई दिएको थियो । एमाले भने संगठन तथा व्यवस्थापन सर्भेक्षणलाई वहाना बनाएर करार कर्मचारी नहटाउने पक्षमा छ...
पूरा पढ्नुहोस्

रामघाटमा हरिबोधनी एकादशी रौनक

आदर्श समाज सम्वाददाता १ दिन अगाडि
पोखरा । फूलैफूलको डोली । त्यसभित्र बेरिएको तोरण । त्यसलाई बोक्न बाजागाजा र भजनकीर्तनसहित मानिसको हुल । बाटोभरी नाचगान गर्दै आएको त्यो लाँवालस्कर सेती किनारमा पुगी विधिपूर्वक पूजा गरी तोरण नदी तारिन्छ । पुनः बाजागाजा र भजनकीर्तन तालमा नाचगान गर्दै फर्किन्छन् । यो दृष्य पोखरा तुलसीघाट (रामघाट) क्षेत्रमा मंगलबार दिनभर चलिरह्यो । हरिबोधिनी एकादशीको अवसरमा...
पूरा पढ्नुहोस्

पोखरा

सहारा एफसी युकेका संस्थापक अध्यक्षको सहयोग

पोखरा । सहारा एफसी युकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले सहारा एकेडेमीमा फेरि सहयोग गरेका छन् । धर्मपत्नी सरितासहित सोमबार दोबिल्लास्थित सहारा फुटबल एकेडेमीको अवलोकन र बालकहरुसँग भेटघाट गर्दै…

पूरा पढ्नुहोस्

राजनीति

मुख्यमन्त्री पाण्डेसँग अन्तक्र्रिया

गैंडाकोट । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र १ क्षेत्रीय कार्य समिति आयोजनामा मंगलबार गैंडाकोटमा गण्डकी प्रदेशका प्रमुख सुरेन्द्रराज पाण्डेसँग अन्तत्र्रिmया एवं छलफल कार्यक्रम भएको छ । नारायणघाट–बुटवल सडकखण्ड…

पूरा पढ्नुहोस्

खेलकुद

भ्यू प्वाइन्टलाई भेडीखर्क कप

पोखरा । पोखरा महानगरपालिका २२, भ्यू प्वाइन्टमा सम्पन्न दोस्रो भेडीखर्क सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि भ्यू प्वाइन्ट सिक्स टु सेभेन मेटले जितेको छ । नानु एफसीलाई ३–२…

पूरा पढ्नुहोस्

शिक्षा

जनप्रिय प्रमुखमा कृष्णबाबु

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस प्रमुखमा कृष्णबाबु बराल नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको आइतबारको बैठकले उनलाई प्रमुखमा नियुक्त गरेको हो । व्यवस्थापन विषय प्राध्यापन गर्दै आएका…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पोखरा वृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन् । उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लेखनाथ हार्डवयरको साधारणसभा

लेखनाथ । लेखनाथ हार्डवयर एसोसिएसनको ११औं वार्षिक साधारण शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले निर्माणका सामग्री किनबेच गर्दा नाफाका लागि मात्र…

पूरा पढ्नुहोस्

बालपुस्तक विकास मापदण्ड र पुस्तक नीतिबारे अन्तरक्रिया

काठमाडौं । विद्यालय तहका बालबालिका र स्वतन्त्र पाठकका लागि गुणस्तरीय पुस्तक कसरी विकास गर्न सकिन्छ भन्नेबारे लेखक, प्रकाशक, अनुबादक लगायत सम्बद्ध सरोकारवालाबीच मंगलमार अन्तरक्रिया भएको छ । कार्यक्रममा…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्