नयाँ प्रदेश प्रमुखको शपथ

आदर्श समाज सम्वाददाता ४ घण्टा अगाडि
पोखरा । कांग्रेस–एमाले नयाँ गठबन्धनसँगै विभिन्न ३ प्रदेशका प्रदेश प्रमुख फेरिएका छन् । नवनियुक्त प्रदेश प्रमुखको बुधबार पद तथा गोपनीयताको शपथ भयो । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त ३ जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णाली...
पूरा पढ्नुहोस्

एमाले गण्डकी इन्चार्जमा किरण

आदर्श समाज सम्वाददाता ४ घण्टा अगाडि
पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले गण्डकी प्रदेश इन्चार्ज बनेका छन् । बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय वैठकले उनलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । पार्टी सचिव गोकर्ण विष्ट यसअघि यहाँको इन्चार्ज थिए । पार्टीले संसदीय जिम्मेवारीमा रहेका नेताहरुलाई भूगोलको जिम्मेवारी नदिने कार्यविधिसँगै प्रदेश इन्चार्जको जिम्मेवारी गुरुङले पाएका हुन् ।...
पूरा पढ्नुहोस्

पोखरा

सहारा आविमा रञ्जित दम्पतीको सहयोग

पोखरा । पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा अध्ययनरत २ जना बालकहरुलाई सोही विद्यालयका अक्षयकोष दाता पोखरा रामबजार निवासी वैकुण्ठ रञ्जितकार र उनकी श्रीमती पूर्णिमा रञ्जितकारले…

पूरा पढ्नुहोस्

राजनीति

कास्कीको विकास खोज्दै राजधानीतिर

पोखरा । नेपाली कांग्रेस कास्कीको एक टोली बुधबार संघीय मन्त्रलाय प्रस्थान गरेको छ । समग्र कास्कीको विकासबारे मन्त्रालायमा ध्यानकर्षण गराउने उद्देश्यका साथ कांग्रेसका नेता, पोखराका पर्यटन व्यवसायी, उद्योग…

पूरा पढ्नुहोस्

खेलकुद

पोखराको गन्नीलाई रनिङ सिल्ड

लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर एण्ड मन्जाबहादुर गुरुङ खुला रनिङ सिल्डको फाइनलमा लमजुङकै…

पूरा पढ्नुहोस्

शिक्षा

सुदूरपश्चिम विश्वविद्यालयबाट पहिलो विद्यावारिधि

पोखरा, १४ साउन । त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक विश्वराज अधिकारीले सुदूरपश्चिम विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा विद्यावारिधि हासिल गरेका छन् । उनी उक्त विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा

पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त उपचार सेवा सञ्चालनमा आएको छ । अस्पतालमा बहिरंग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, बालरोग सेवा, फिजिसियन तथा जनरल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

नेप्से परिसूचक एक सय १३ अङ्कले बढ्यो

काठमाडौँ, १३ साउनः चालु आर्थिक वर्ष २०८१÷८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक…

पूरा पढ्नुहोस्

हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी एवं कवि तीर्थ श्रेष्ठले नेपाली भाषामाथि विभिन्न बहानामा…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्