१७ औं हिसान स्पोर्टस मिटमा प्रतिभा च्याम्पियन

आदर्श समाज सम्वाददाता ३१ मिनेट अगाडि
पोखरा । प्रतिभा मावि, पोखरा ‘१७ औं हिसान कास्की स्पोर्टस मिट’ च्याम्पियन भएको छ । लगातार ३ संस्करण जित्दै प्रतिभाले रनिङ शिल्डसमेत आफ्नो कब्जामा पार्‍यो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्की आयोजनामा पोखरा रंगशालामा ४ दिनसम्म चलेको स्पोर्टस् मिटका चार विधाकै खेलमा उत्कृष्ट नतिजा ल्याउँदै प्रतिभा च्याम्पियन बनेको हो । छात्रछात्रा...
पूरा पढ्नुहोस्

शुद्ध भयो मर्दीको पानी, जाइकाको आयोजना सरकारलाई हस्तान्तरण

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । पोखराको खानेपानी शुद्धीकरण आयोजना उद्घाटन भएको छ । खानेपानी मन्त्री प्रदीप यादवले शुक्रबार आयोजनाको उद्घाटन गरे । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको आयोजना खानेपानी संस्थान, पोखरालाई हस्तान्तरण गरेको हो । आयोजनाको उद्घाटनसँगै ३ लाख पोखरेलीले अब शुद्ध पानी पिउन सक्नेछन् । तर त्यसका लागि अझै केही...
पूरा पढ्नुहोस्

पोखरा

पोखरा बहुमुखीको विविध कार्यक्रम

पोखरा । पोखरा बहुमुखी क्याम्पसको ३८ औं साधारणसभा तथा वार्षिकोत्सव पूर्व सन्ध्यामा बिहीबार कविता वाचन भयो । यसअघि निबन्ध प्रतियोगितालगायत कार्यक्रम भइसकेका छन् । कविता प्रतियोगितामा क्याम्पसका विभिन्न…

पूरा पढ्नुहोस्

राजनीति

युवराज काँग्रेस प्रशिक्षण विभाग प्रमुख

पोखरा । नेपाली काँग्रेस कास्कीको प्रशिक्षण विभाग प्रमुखमा युवराज कुँवरलाई जिम्मेवारी दिइएको छ । काँग्रेस कास्की सभापति किशोरदत्त बरालको अध्यक्षतामा बुधबार बसेको बैठकले जिल्ला उपसभापति कुँवरलाई प्रशिक्षण विभाग…

पूरा पढ्नुहोस्

खेलकुद

हिसान स्पोर्टस् मिटको आज समापन

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको १७ औं हिसान कास्की स्पोर्टस मिट–२०८१ शुक्रबार समापन हुँदैछ । गत ११ मंसिरदेखि चलेको प्रतियोगिताको समापनमा विजयीलाई…

पूरा पढ्नुहोस्

शिक्षा

कमाउँदै सिक्दै जनशक्ति उत्पादन

पोखरा । होटल क्षेत्रका लागि औपचारिक रुपमा दक्ष कामदार उत्पादन गर्ने क्रममा देखिएका समस्या र तिनको समाधान गर्दै अगाडि बढ्ने विषयमा बुधबार एक कार्यक्रम आयोजना गरिएको छ ।…

पूरा पढ्नुहोस्

स्वास्थ्य

गैंडाकोटवासीलाई सिएमसीमा छुट

गैंडाकोट । गैंडाकोट नगरपालिकावासीलाई भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले विशेष सेवा दिने भएको छ । गैंडाकोट नगरपालिका र चितवन मेडिकल कलेजबीच मंगलबार यस सम्बन्धमा उक्त सम्झौता…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

आइकोनिक रिमझिम बल क्यान्डी

पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन् १९७६ मा पहिलोपल्ट ल्याएको उक्त क्यान्डीको मिठो र…

पूरा पढ्नुहोस्

प्राध्यापकहरुका अनुभव पुस्तकमा

पोखरा । निवृत्त प्राध्यापक समाज पोखराले सोमबार ‘निवृत्त प्राध्यापक मञ्चः संक्षिप्त जीवनी’ लोकार्पण गरेको छ । जसमा कास्कीका विभिन्न क्याम्पसबाट सेवानिवृत्त अध्यापक तथा प्राध्यापकका अनुभव–अनुभूति संग्रहित छ ।…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्