प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

आदर्श समाज सम्वाददाता भर्खरै
पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले छलफल गरिएको छ । कक्षा ११ र १२ का जीव विज्ञान समूहका विद्यार्थी सहभागी उक्त कार्यक्रममा विज्ञहरुले सिमसार क्षेत्रको संरक्षणमा युवापुस्ताको भूमिकाबारे प्रस्ट पारे । दिवस अवसरमा यसअघि विद्यालयमा सिमसारसँग सम्बन्धित चित्रकला तयार...
पूरा पढ्नुहोस्

सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

आदर्श समाज सम्वाददाता ६ घण्टा अगाडि
पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका छन् । क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा तेस्रो ब्याचका खेलाडीहरुमध्ये ६ जना सोमबार ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका हुन् । क्लब अध्यक्ष केशवराज बरालले खेलाडीहरु विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक...
पूरा पढ्नुहोस्

पोखरा

भद्रकाली माविको ७३ औं वार्षिकोत्सव

पोखरा । पोखरा १३ कुँडहरस्थित भद्रकाली माविको ७३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भयो । वडाध्यक्ष किरण बरालले समारोह उदटन गर्दै भद्रकाली विद्यालय…

पूरा पढ्नुहोस्

राजनीति

काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्तिमा नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले आपत्ति जनाएका छन् । संविधान संशोधनसहित सातबुँदे सहमति आधारमा काँग्रेसको समर्थन लिएर प्रधानमन्त्री बनेका…

पूरा पढ्नुहोस्

खेलकुद

थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित

पोखरा। संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब २४ औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार अन्तिम प्रिक्वाटरफाइनलमा संकटालाई…

पूरा पढ्नुहोस्

शिक्षा

शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित

पोखरा । शिव शक्ति क्याम्पसमा शुक्रबार नवआगन्तुक विद्यार्थीको स्वागत गरिएको छ । स्नातक तह दोस्रो वर्षका विद्यार्थीले प्रथम वर्षका विद्यार्थीलाई क्याम्पसमा आयोजित समारोहबीच स्वागत गरेका हुन् । क्याम्पसको…

पूरा पढ्नुहोस्

स्वास्थ्य

क्यान्सर दिवसमा स्वास्थ्य शिविर

पोखरा । विश्व क्यान्सर दिवस अवसरमा अर्वुद रोग निवारण संस्था कास्की र आँगन बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा निःशुल्क परीक्षण शिविर भएको छ । पाठेघरको मुखमा हुने क्यान्सर…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन् । नाच यति कठीन हुन्छ कि कहिलेकाहिँ उनीहरु…

पूरा पढ्नुहोस्

पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन

पोखरा । तरेली सांस्कृतिक परिवार आयोजनामा गण्डकीको पहिचानरुपमा रहेका लोपोन्मुख नृत्य प्रदर्शन सुरु भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा सञ्चालन भएको प्रदर्शन २५ माघसम्म दैनिक दिउँसो १–३…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्