करार फालेर करार नियुक्त गर्दै महानगर

आदर्श समाज सम्वाददाता १० घण्टा अगाडि
पोखरा । तीन महिनायता पोखरा महानगरपालिका करार कर्मचारी विवादले जेलिएको छ । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने शृृङ्खलाबाट गुज्रिरहेको पोखराको करार विवाद १४ कात्तिकपछि झनै बाक्लिएको हो । ३७ औं कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय ग¥यो । कार्यान्वयनमा एमालेले साथ दिएन । उनले विरोधमा महानगरपालिका घेराउ मात्रै गरेन, विशेष नगर सभाकै माग ग¥यो ।...
पूरा पढ्नुहोस्

भलिबल क्रेज बढाउँदै टाइगर कप

आदर्श समाज सम्वाददाता १९ घण्टा अगाडि
पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबारदेखि पोखरामा पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ । यही १९ माघसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा हुने प्रतियोगिताको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले गरे । पहिलो दिन महिलातर्फ ३ खेल भयो । तीमध्ये अन्तिम खेल लाइट प्रोटेस्टका कारण स्थगित भयो ।...
पूरा पढ्नुहोस्

पोखरा

मेला हेरे मोबाइल !

पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ । मोबाइल बितरक संघ, गण्डकीको सहकार्यमा आयोजित चौंथो…

पूरा पढ्नुहोस्

राजनीति

अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा

पोखरा । कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन् । शिक्षा अध्यादेशको विरोधमा उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । अध्यादेशमार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था…

पूरा पढ्नुहोस्

खेलकुद

खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका छन् । आगामी २ वर्षे कार्यकालका लागि बिहीबार…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन भएको बताएका छन् । कुलपति हैशियतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार प्रथम दीक्षान्त समारोहमा उपस्थित प्रधानमन्त्री…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन

पोखरा । आजभन्दा करिब १२ वर्षअघि बुटवलमा ठेलाबाट सुरुआत भएको ड्याडिज किचनले हालसम्म २२ शाखा बिस्तार गर्न सफल भएको छ । ‘कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशीलताको सम्मान गरौं’…

पूरा पढ्नुहोस्

संगीतकार सुरेश सम्मानित

पोखरा । सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) एवं संगीतकार सुरेश गैरे दुई उपाधिबाट सम्मानित भएका छन् । २४ औं सशस्त्र प्रहरी दिवस अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा उनलाई…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्