‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’

आदर्श समाज सम्वाददाता १९ घण्टा अगाडि
पोखरा । स्थापनाको ७ वर्ष बितिसक्दा समेत प्रदेशले औचित्य पुष्टि हुने गरी काम गर्न नसकेकोमा चिन्तित छन्, गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट । संघीय व्यवस्थाको औचित्य आवश्यक छ भन्ने पुष्टि गर्न कसरत नपुगेको उनको तर्क छ । मंगलबार गण्डकी प्रदेश स्थापनाको ७ वर्ष पुगेको अवसरमा आयोजित समारोहमा उनले भने, ‘प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न प्रदेश...
पूरा पढ्नुहोस्

पोखराबाट देउवाले गरे ओलीको प्रशंसा

आदर्श समाज सम्वाददाता १ दिन अगाडि
पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफ गरेका छन् । पोखरामा ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभागका प्रमुख भेला पारेर उनले ओली आफ्नो जेल पार्टनर भएकाले अविश्वास गर्नुपर्ने कारण नरहेको बताएका हुन् । ‘वास्तवमा भन्ने हो भने ओली र मसँगै जेलमा बसेको साथी हौं । त्यतिखेर जेलमा धेरै दुख...
पूरा पढ्नुहोस्

पोखरा

पोखरा विश्वविद्यालयमा कल्चरल फेयर

पोखरा । श्रीपञ्चमी अवसरमा तराई विद्यार्थी सेवा समाज, पोखरा विश्वविद्यालयले ‘कल्चरल फेयर–२०८१’ आयोजना गरेको छ । समाजले उक्त कार्यक्रममार्फत एकता, कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्य राखेको जनाएको…

पूरा पढ्नुहोस्

राजनीति

शिक्षा विकासको मूल आधारः राष्ट्रपति

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासको प्रमुख आधार रहेको बताएका छन् । मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको बुधबार हीरक जयन्तीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा…

पूरा पढ्नुहोस्

खेलकुद

पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता

पोखरा । मुलुककै पहिलो अन्तर्राष्ट्रिय म्याराथन ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहित पहिलोपटक अभियानका रुपमा सुरू भएको साप्ताहिक/मासिक दौड सफल बनाउन पोखरेली अग्रज पत्रकारले प्रतिबद्धता जनाएका छन् । नेपाल भूतपूर्व…

पूरा पढ्नुहोस्

शिक्षा

लिटिल स्टेप १२ औं ह्याण्डबल टुर्नामेन्ट

पोखरा । लिटिल स्टेप माध्यमिक विद्यालय, पोखराले ४२ औं वार्षिकोत्सव अवसरमा १२औं संस्करणको अन्तरविद्यालयस्तरीय लिटिल स्टेप ह्याण्डबल टुर्नामेन्ट सम्पन्न गरेको छ । कुल ३४ टिम (छात्रतर्फ २१ र…

पूरा पढ्नुहोस्

स्वास्थ्य

लायन्सको शिविरमा ५ सय जनाले लिए स्वास्थ्यलाभ

पोखरा । लायन्स क्लबले पोखरा–१४ स्थित ज्ञानकुञ्च सेकेण्डरी स्कुलमा बृहत् स्वास्थ्य शिविर आयोजना गरेको छ । लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक्ट ३२५ एम, नेपाल क्लस्टर–२ रिजन–५ जोन–९ आयोजनामा भएको…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन् । नाच यति कठीन हुन्छ कि कहिलेकाहिँ उनीहरु…

पूरा पढ्नुहोस्

संगीतकार सुरेश सम्मानित

पोखरा । सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) एवं संगीतकार सुरेश गैरे दुई उपाधिबाट सम्मानित भएका छन् । २४ औं सशस्त्र प्रहरी दिवस अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा उनलाई…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्