पोखरा महानगरपालिका : ५० लाखसम्मको आर्थिक अधिकार वडालाई

आदर्श समाज सम्वाददाता २६ मिनेट अगाडि
पोखरा । पोखरा महानगरपालिकाले ५० लाखसम्मका योजनाको आर्थिक अधिकार वडालाई प्रत्यायोजन गर्ने भएको छ । सेवाग्राहीलाई सहज बनाउन र महानगरमा सेवाग्राहीको चाप घटाउन ५० लाखसम्मका योजनाको सम्झौता र अनुगमनसहित भुक्तानीसम्मको पूर्ण अधिकार वडालाई दिन लागिएको हो । आइतबार बसेको महानगर नगरकार्यपालिकाको ३८ औं बैठकले वडालाई आर्थिक अधिकारसम्पन्न बनाउने निर्णय गरेको छ । यो निर्णयले सयौं...
पूरा पढ्नुहोस्

चीनबाट १ खर्ब अनुदान आउन बाँकी : पारदर्शिता र जवाफदेहितामा उठ्यो प्रश्न

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । सन् २०१९ मा चीनका राष्ट्रपति सी चीनफिङले नेपाल भ्रमण गर्दा विभिन्न परियोजनामा ५६ अर्ब रुपैयाँ सहयोग दिने प्रतिबद्धता जनाए । सन् २०२२ मा विदेशमन्त्री वाङ यी नेपाल घुम्न आउँदा १५ अर्बभन्दा बढी अनुदान दिने सहमति जनाए । हालै प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जाँदा थप ९ अर्ब अनुदान दिने बचन चीनले दिएको...
पूरा पढ्नुहोस्

पोखरा

बसुन्धरा रिसोर्ट सञ्चालन

पोखरा । लटरम्म फलेका रुद्राक्षको बोट । हातले टिपेका अम्बा र एभोकार्डोको स्वाद । रंगिचंगी फूल, चराचुरुंगीका आवाज । प्रकृतिप्रेमी पर्यटकलक्षित गर्दै पोखरा लेकसाइडमा सुरु बसुन्धरा रिसोर्टको वातावरण…

पूरा पढ्नुहोस्

राजनीति

पत्रकार महासंघ स्याङ्जामा प्रदीप कोइराला निर्वाचित

पोखरा । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको अधिवेशनबाट अध्यक्षमा प्रदीप कोइराला निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी प्रतीक्षा काफ्लेलाई पराजित गरेका हुन् । नेपाल प्रेस युनियन र…

पूरा पढ्नुहोस्

खेलकुद

बेनीलाई अध्यक्ष कप बास्केटबल उपाधि

पोखरा । प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि बेनीले जितेको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा शनिबार पुरुषतर्फको फाइनलमा बेनी नगरपालिकाले जलजला…

पूरा पढ्नुहोस्

शिक्षा

प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा प्रतियोगिताको तेस्रो दिन शुक्रबार पनि विभिन्न इभेन्टमा खेल…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लीपमोटर सि१० गाडी पोखरामा भित्रियो

पोखरा । इलेक्ट्रिक गाडी कम्पनी लीपमोटरले प्रिमियम लीपमोटर सि१० पोखरामा सार्वजनिक गरिएको छ । प्रिमियम सेगमेन्टको विद्युतीय गाडी पोखरा तथा आसपासका ग्राहकलाई उपब्ध गराउने गरी यहाँको आधिकारिक बिक्रेता…

पूरा पढ्नुहोस्

अनेसास गण्डकीमा देवेन्द्र

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् । समिति उपाध्यक्ष दुर्गा न्यौपाने, महासचिव असफल गौतम, सचिव कल्याण पन्त, कोषाध्यक्ष कृष्ण सारथि…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्