९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक

रासस १० घण्टा अगाडि
म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालयले जनाएको छ । असोज २० गतेसम्म ९० हजार ८१ जना सार्क राष्ट्रका र १५ हजार छ सय १७...
पूरा पढ्नुहोस्

दसैँलाई कोसेली मुस्ताङी स्याउ

रासस १० घण्टा अगाडि
म्याग्दी । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किन्नुभयो । “छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दसैँमा कासेली लैजाने चलन छ”, उहाँले भन्नुभयो, “अन्य ठाउँमा उत्पादन हुने स्याउको तुलनामा मुस्ताङी स्याउ स्वादिष्ट र स्वस्थकर...
पूरा पढ्नुहोस्

पोखरा

मानव सेवामा निर्माण व्यवसायीको सहयोग

पोखरा । पोखरा–१४ स्थित निर्माण व्यवसायी समितिको आयोजनामा मानव सेवा आश्रम शाखा कार्यालय गोरखामा सहयोग गरिएको छ । समितिले त्यहाँका बालगोपाल बाबुनानीहरुलाई न्यानो कपडा तथा खाद्यान्न सहयोग गरेको…

पूरा पढ्नुहोस्

राजनीति

प्रधानन्यायाधीशमा राउत नियुक्त

पोखरा । प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १२९ उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश राउतलाई…

पूरा पढ्नुहोस्

खेलकुद

बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक

पोखरा । पोखरा महानगर बक्सिङ संघले बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक वितरण गरेको छ । संघले सोमबार दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्व अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमबीच…

पूरा पढ्नुहोस्

अपराध

ढाकाकुमार पक्राउ

आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१

शिक्षा

नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति

पोखरा । नेलम्बो नेपालले चालु आवमा शैक्षिक कार्यक्रमअन्तर्गत शनिबार छात्रवृत्ति वितरण गरेको छ । संस्थाले विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गर्ने गरिब तथा जेहेनदार ४० विद्यार्थीलाई विद्यालय पोशाक, शिक्षण…

पूरा पढ्नुहोस्

स्वास्थ्य

युआरएलमा पन्त

पोखरा । गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को छैटौं अधिवेशनले सञ्चालक समिति अध्यक्षमा ठाकुरप्रसाद पन्थलाई निर्वाचित गरेको छ…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

भाउ सस्तियो, व्यापार बढ्यो

गलकोट । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ वटा च्याङ्ग्रा ल्याए…

पूरा पढ्नुहोस्

साहित्यकार शकुनको कृति चर्चा

पोखरा । साहित्यकार शकुन ज्ञवालीको मुक्तक संग्रह ‘खबरमा छु प्रिय’ बारे पोखरामा सोमबार परिचर्चा भयो । त्यस अवसरमा प्रमुख अतिथि प्राज्ञ सरुभक्तले शकुन अब गीतकार र गायिका मात्र…

पूरा पढ्नुहोस्

रिमाल समाज गण्डकीमा गोकुल

पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले गोकुलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।…

पूरा पढ्नुहोस्