आहा रारामा ११ टिम टुंगो

आदर्श समाज सम्वाददाता ९ मिनेट अगाडि
पोखरा । २४ औं आहारारा पोखरा गोल्डकपमा भाग लिने १२ मध्ये ११ टिमको टुंगो लागेको छ । आयोजक सहारा क्लब पोखराले आइतबार पत्रकार सम्मेलनमा जनाएअनुसार ११ टिमको टुंगो लागेको हो । यही २२ माघदेखि ३ फागुनसम्म पोखरा रंगशालामा यो प्रतियोगिता हुँदैछ। प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, थ्रि स्टार, मछिन्द्र फुटबल क्लब, एनआरटी, एपिआई पावर चर्च ब्वाइज...
पूरा पढ्नुहोस्

करार फालेर करार नियुक्त गर्दै महानगर

आदर्श समाज सम्वाददाता १४ घण्टा अगाडि
पोखरा । तीन महिनायता पोखरा महानगरपालिका करार कर्मचारी विवादले जेलिएको छ । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने शृृङ्खलाबाट गुज्रिरहेको पोखराको करार विवाद १४ कात्तिकपछि झनै बाक्लिएको हो । ३७ औं कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय ग¥यो । कार्यान्वयनमा एमालेले साथ दिएन । उनले विरोधमा महानगरपालिका घेराउ मात्रै गरेन, विशेष नगर सभाकै माग ग¥यो ।...
पूरा पढ्नुहोस्

पोखरा

राजनीति सङ्लो भए मुलुकको विकास छिट्टै : डा. वाग्ले

पोखरा । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले राष्ट्रिय योजना र बजेटमार्फत देशको अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । तनहुँ सम्पर्क समाज…

पूरा पढ्नुहोस्

राजनीति

अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा

पोखरा । कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन् । शिक्षा अध्यादेशको विरोधमा उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । अध्यादेशमार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था…

पूरा पढ्नुहोस्

खेलकुद

बगर भाइखलकको भेट्रान्स फुटबलमा ३९ टिम

पोखरा । बगर भाइखलक आयोजनामा हुने १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । यही १५–२१ माघसम्म पोखराको पुरानो टुँडिखेल फुटबल मैदानमा…

पूरा पढ्नुहोस्

शिक्षा

जनप्रियको वार्षिकोत्सवमा सम्मान

पोखरा । जनप्रिय माध्यमिक विद्यालय पोखरा–८, सिमलचौरको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भयो । कार्यक्रम उद्घाटन तथा विद्यालयको शैक्षिक दर्पण–२०८१ पुस्तक लोकार्पण गर्दै…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन

पोखरा । आजभन्दा करिब १२ वर्षअघि बुटवलमा ठेलाबाट सुरुआत भएको ड्याडिज किचनले हालसम्म २२ शाखा बिस्तार गर्न सफल भएको छ । ‘कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशीलताको सम्मान गरौं’…

पूरा पढ्नुहोस्

संगीतकार सुरेश सम्मानित

पोखरा । सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) एवं संगीतकार सुरेश गैरे दुई उपाधिबाट सम्मानित भएका छन् । २४ औं सशस्त्र प्रहरी दिवस अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा उनलाई…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्