सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

रासस ७ घण्टा अगाडि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकको माथिल्लो सिद्धबाबा मन्दिरदेखि ११२६ मिटर सुरुङमार्ग छिचोलिने काम सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सुरङमार्गको ‘ब्रेक थ्रू’ गर्दै पहिरोले गाडी दुर्घटना हुने र...
पूरा पढ्नुहोस्

राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

आदर्श समाज सम्वाददाता १ दिन अगाडि
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ सुरु भएको छ । यस्तै, १२ औं क्यान इन्फोटेक तथा चौंथो मोवाइल एक्सपोसमेत शुभारम्भ भयो । मेला उद्घाटन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले सातवटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुवात गरेकोमा खुसी व्यक्त...
पूरा पढ्नुहोस्

पोखरा

मुल्मीको एकल चित्रकला प्रदर्शनी

पोखरा । वरिष्ठ कलाकार राधेश्याम मुल्मीका चित्र कलाकृतिको प्रदर्शनी सम्पन्न भएको छ । पोखरेली युवा साँस्कृतिक परिवारको कला विभागको आयोजनामा गत ५ माघदेखि रानीपौवाको हेमकान्ती आर्ट ग्यालरीमा भएको…

पूरा पढ्नुहोस्

राजनीति

पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो

पोखरा । जनजिब्रोको ‘पृथ्वीचोक’ मा नेपालका प्रथम सहिद लखन थापाको सालिक छ । १८ वर्षअघि पृथ्वीनारायण शाहको सालिक तत्कालीन वाइसिएलका नेता कार्यकर्ताले ढालेपछि त्यहाँ उक्त सालिक पुनःस्थापना भएन…

पूरा पढ्नुहोस्

खेलकुद

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च आयोजनामा आगामी ३ फागुनमा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र पारिएको छ । म्याराथन सभ्य र भव्य बनाउन मञ्चले २३ उपसमिति…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन भएको बताएका छन् । कुलपति हैशियतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार प्रथम दीक्षान्त समारोहमा उपस्थित प्रधानमन्त्री…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर

पोखरा । सुलभ डिपार्टमेन्टल स्टोर्सले संचालन गरेको लक्की ड्रमा लेकसाइडका राहुल थापाले स्कुटर जित्न सफल भएका छन् । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित जरेबरस्थित उक्त स्टोर्सले दशैँ–तिहारमा ग्राकलक्षित…

पूरा पढ्नुहोस्

देवघाटमा मकर काव्य यामिनी

देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न भएको छ । पुस मसान्तको राति १ बजेसम्म…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्