पोखरामा क्रस कन्ट्री दौड तयारी

आदर्श समाज सम्वाददाता ५१ मिनेट अगाडि
पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा आगामी २४ कात्तिकमा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउँदै लैजाने विश्वासका प्रतियोगिता प्रतियोगिता आयोजना गरिएको मंगलबार पत्रकार सम्मेलनमा संस्था अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । प्रतियोगितामा नेपाल र चीनका खेलाडी सहभागी हुने उनले बताए । प्रतियोगिताले पोखरा र यस क्षेत्रको...
पूरा पढ्नुहोस्

दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट

आदर्श समाज सम्वाददाता ५६ मिनेट अगाडि
पोखरा । दशैँतिहार अवसरमा होटल संघ पोखरा नेपालमातहत होटलमा ३० प्रतिशत छुट पाइने भएको छ । संघले पाहुना अभाव भएको भन्दै छुट दिने मंगलबार पत्रकार सम्मेलनमा जनाएको हो। मंगलबारदेखि लागु भएको छुट आन्तरिक तथा बाह्य सबैखाले पर्यटकलाई हुने होटल संघले जनायो । यो छुट तिहारसम्म लागु हुनेछ। पछिल्लो समयको बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा अप्ठेरो परेको...
पूरा पढ्नुहोस्

पोखरा

मानव सेवामा निर्माण व्यवसायीको सहयोग

पोखरा । पोखरा–१४ स्थित निर्माण व्यवसायी समितिको आयोजनामा मानव सेवा आश्रम शाखा कार्यालय गोरखामा सहयोग गरिएको छ । समितिले त्यहाँका बालगोपाल बाबुनानीहरुलाई न्यानो कपडा तथा खाद्यान्न सहयोग गरेको…

पूरा पढ्नुहोस्

राजनीति

बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख

पोखरा, १७ असोज । बाढीपहिरो प्रभावितको सहायताका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा…

पूरा पढ्नुहोस्

खेलकुद

पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी

पोखरा । माछापुच्छ्रे क्रिकेट लिगअन्तर्गत शनिबारको खेलमा पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी भए । माछापुच्छे« क्रिकेट क्लब आयोजनामा लेखनाथमा जारी प्रतियोगितामा पोखरा फिनिक्सले आरके भिक्टोरियनलाई ६ विकेट…

पूरा पढ्नुहोस्

अपराध

ढाकाकुमार पक्राउ

आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१

शिक्षा

नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति

पोखरा । नेलम्बो नेपालले चालु आवमा शैक्षिक कार्यक्रमअन्तर्गत शनिबार छात्रवृत्ति वितरण गरेको छ । संस्थाले विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गर्ने गरिब तथा जेहेनदार ४० विद्यार्थीलाई विद्यालय पोशाक, शिक्षण…

पूरा पढ्नुहोस्

स्वास्थ्य

युआरएलमा पन्त

पोखरा । गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को छैटौं अधिवेशनले सञ्चालक समिति अध्यक्षमा ठाकुरप्रसाद पन्थलाई निर्वाचित गरेको छ…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

भाउ सस्तियो, व्यापार बढ्यो

गलकोट । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ वटा च्याङ्ग्रा ल्याए…

पूरा पढ्नुहोस्

गीताञ्जलीको २६१ औं साधना प्रभात

पोखरा । गीताञ्जली साहित्य परिवारको २६१ औं साधना प्रभात तथा नियमित रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल ‘अल्पायु’को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साहित्यका…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्