पैसा माग्दा नदिएपछि हत्या

नवराज पहाडी २ मिनेट अगाडि
लमजुङ । गत मंगलबार राति बेसीशहर नगरपालिका–११, हटियाबगैंचा गाउँकी ६२ वर्षीया वृद्धाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले बिहीबार पत्रकार सम्मेलन गरी उक्त हत्याकाण्डमा संलग्न चितिको बजारखुट्टा गाउँ बस्ने ४७ वर्षीय सुग्गरे सार्कीलाई सार्वजनिक गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानक्रममा ती युवक रक्सीले मातेको अवस्थामा ६२ वर्षीया गृहिणी...
पूरा पढ्नुहोस्

कविता प्रतियोगितामा सिन्धुपाल्चोकका सुन्दर शिरीष प्रथम

भवानी अधिकारी ७ मिनेट अगाडि
स्याङजा, ३१ साउन । पुष्पमान श्रेष्ठ र चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा आयोजित कविता प्रतियोगितामा सिन्धुपाल्चोकका सुन्दर शिरीष प्रथम भएका छन् । उनको ‘देश फर्किरहेको देश’ शीर्षक कविताले नगद १५ हजार ५५५ रुपैयाँ सहित प्रथम पुरस्कार जितेको हो । झापाका राजन सुवेदी दीपक द्वितीय, बाँकेकी चन्द्रावती अधिकारी तृतीय भए । तनहँुका विनायक पन्त र स्याङ्जाका सम्झना थापा...
पूरा पढ्नुहोस्

पोखरा

बाढी पहिरोपीडितलाई लायन्स क्लबको सहयोग

पोखरा । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण गरेको छ । लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनको राहतकोषबाट प्राप्त सहयोग डिष्ट्रिक्ट गभर्नर…

पूरा पढ्नुहोस्

राजनीति

स्थानीय तहका ३४ पदमा उपनिर्वाचन हुँदै

पोखरा । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा सोमबार…

पूरा पढ्नुहोस्

खेलकुद

आठौं पोखरा स्पोर्टस् अवार्डबाट करिब २ लाख बचत

पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्ड–०८० बाट १ लाख ८६ हजार बचत भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सातौं स्थापना दिवस अवसरमा बुधबार आयव्यय सार्वजनिक गर्दै…

पूरा पढ्नुहोस्

शिक्षा

हिमालय माविमा सहयोग

पोखरा । अन्नपूर्ण गाउँपालिका–७, तोल्कास्थित हिमालय माविमा नौलो घुम्ती नेपालले सहयोग गरेको छ । संस्थाले गुड नेवर्स इन्टरनेसनलको आर्थिक एवं प्राविधिक सहयोग तथा गाउँपालिकाको समन्वयमा त्यहाँका ५० जना…

पूरा पढ्नुहोस्

स्वास्थ्य

दुर्गाभवानीमा स्वास्थ्य शिविर

पोखरा । अन्नपूर्ण–२, सेराचौरस्थित दुर्गाभवानी आदर्श आधारभूत विद्यालयमा स्वास्थ्य शिविर भएको छ । पोखरा ५ स्थित उजेली हेरचाह केन्द्र आयोजना तथा विद्यालयको व्यवस्थापनमा २ दिनसम्म भएको शिविरमा नर्सरीदेखि…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

नेप्से परिसूचक एक सय १३ अङ्कले बढ्यो

काठमाडौँ, १३ साउनः चालु आर्थिक वर्ष २०८१÷८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक…

पूरा पढ्नुहोस्

पत्रकार श्रेष्ठ र रानामगर कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा, २७ साउन । नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार दीपेन्द्र श्रेष्ठ र कमला रानामगर सम्मानित भएका छन् । फोनिजको २५ औं…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्