आदर्श समाज सम्वाददाता
२ मिनेट अगाडि
पोखरा । सक्षम, स्वतन्त्र र निस्पक्ष न्यायपालिकाको अवधारणालाई कार्यान्वयन गर्नका लागि न्यायाधीश नियुक्तिमा पारदर्शिता हुनुपर्नेमा कानुनविद्ले जोड दिएका छन् । न्यायाधीश हुनका लागि न्यायिक मन र न्यायिक विचार बोकेको व्यक्ति हुनुपर्नेमा जोड दिँदै न्याय परिषद्लाई लोकतान्त्रिक विधि र पद्दतिअनुरुप त्यस्ता न्यायाधीश सिफारिस गर्न समेत सुझाव दिइएको छ । पोखरामा भएको नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन गण्डकी...
पूरा पढ्नुहोस्
आदर्श समाज सम्वाददाता
२१ घण्टा अगाडि
पोखरा, ५ पुस । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा १९ जना प्रतिवादीलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता भएको छ । सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ प्रतिवादीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । जिल्ला सरकारी वकिलको कार्यालयल कास्कीले शुक्रबार उनीहरुलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता गरेको हो...
पूरा पढ्नुहोस्
आदर्श समाज सम्वाददाता
२ दिन अगाडि
पोखरा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका दुई छिमेकी चीन र भारत देशको विकासका लागि महत्वपूर्ण साझेदार भएको बताएकी छन् । पोखरामा पहिलोपटक आयोजित ‘फेवा संवाद–२०२४’ को बिहीबार समुद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् । उनले ऊर्जा, कृषि, पर्यटन, आइटी सेवा, जडीबुटी उत्पादन र वन उत्पादलाई नेपालको तुलनात्मक लाभका क्षेत्रका रूपमा प्रस्तुत गरिन् । चिनियाँ...
पूरा पढ्नुहोस्