रविलाई ३ मुद्दामा कारबाही सिफारिससहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

आदर्श समाज सम्वाददाता १० मिनेट अगाडि
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई कास्की प्रहरीले तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगमा मुद्दा चलाउन मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको छ । कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले ती मुद्दामा सजाय हुनुपर्ने मागसहितको...
पूरा पढ्नुहोस्

पोखरा महानगरपालिका : ५० लाखसम्मको आर्थिक अधिकार वडालाई

आदर्श समाज सम्वाददाता ७ घण्टा अगाडि
पोखरा । पोखरा महानगरपालिकाले ५० लाखसम्मका योजनाको आर्थिक अधिकार वडालाई प्रत्यायोजन गर्ने भएको छ । सेवाग्राहीलाई सहज बनाउन र महानगरमा सेवाग्राहीको चाप घटाउन ५० लाखसम्मका योजनाको सम्झौता र अनुगमनसहित भुक्तानीसम्मको पूर्ण अधिकार वडालाई दिन लागिएको हो । आइतबार बसेको महानगर नगरकार्यपालिकाको ३८ औं बैठकले वडालाई आर्थिक अधिकारसम्पन्न बनाउने निर्णय गरेको छ । यो निर्णयले सयौं...
पूरा पढ्नुहोस्

पोखरा

बास्तोलाको कुलपूजा

पोखरा । बास्तोला कुल सेवा समिति नेपाल, कास्की जिल्ला समिति तथा पोखरा महानगर समितिको संयुक्त आयोजनामा पोखरा–२५, हेमजास्थित कुल मन्दिरमा कुलपूजा तथा वार्षिक साधारण सभा सम्पन्न भयो ।…

पूरा पढ्नुहोस्

राजनीति

पत्रकार महासंघ तनहुँमा डिपी अधिकारी निर्वाचित

पोखरा । नेपाल पत्रकार महासंघ तनहुँमा धनपति अधिकारी (डिपी) निर्वाचित भएका छन् । निर्वाचित अधिकारीले कुल खसेको मतको ३३ मत प्राप्त गरेका हुन् । उनका प्रत्यासी नारायण खड्काले…

पूरा पढ्नुहोस्

खेलकुद

बेनीलाई अध्यक्ष कप बास्केटबल उपाधि

पोखरा । प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि बेनीले जितेको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा शनिबार पुरुषतर्फको फाइनलमा बेनी नगरपालिकाले जलजला…

पूरा पढ्नुहोस्

शिक्षा

प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा प्रतियोगिताको तेस्रो दिन शुक्रबार पनि विभिन्न इभेन्टमा खेल…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पोखरा महोत्सवको स्टल बुकिङ खुल्यो

पोखरा । १३ औं पोखरा महोत्सवको लागि स्टल बुकिङ खुला गरिएको छ । युनाइटेड क्लबको आयोजनामा आगामी १५ पुषदेखि ७ माघसम्म अमरसिंह चौरमा महोत्सवका लागि स्टल बुकिङ खुला…

पूरा पढ्नुहोस्

अनेसास गण्डकीमा देवेन्द्र

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् । समिति उपाध्यक्ष दुर्गा न्यौपाने, महासचिव असफल गौतम, सचिव कल्याण पन्त, कोषाध्यक्ष कृष्ण सारथि…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्