पोखराको गन्नीलाई रनिङ सिल्ड

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर एण्ड मन्जाबहादुर गुरुङ खुला रनिङ सिल्डको फाइनलमा लमजुङकै खमारी बोट फुटबल क्लब कुन्छा बजारलाई टाइब्रेकरको सिकार बनाउँदै उपाधि जितेको हो । प्रथमले सय तोला चाँदीको रनिङ सिल्ड, १ लाख ५१ हजार नगद साथमा ट्रफी, मेडल...
पूरा पढ्नुहोस्

लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा । लीलादेवी गडतौला नेपाल सरकारको पहिलो महिला मुख्यसचिव बनेकी छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले हाल कामु मुख्यसचिव गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई गत ९ असारमा निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो । पछि ३१ असारदेखि...
पूरा पढ्नुहोस्

पोखरा

खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह गरेका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीको बुधबार…

पूरा पढ्नुहोस्

राजनीति

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण

पोखरा । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई नेपालको संविधान धारा १६८ (२) बमोजिम सोमबार…

पूरा पढ्नुहोस्

खेलकुद

लमजुङमा दोस्रो कोरा साइकल दौड

लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक कार्यक्रमबीच दौडको उद्घाटन गरिन् । सन् २०११ बाट…

पूरा पढ्नुहोस्

शिक्षा

जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले शैक्षिक सामग्री उपलब्ध गराएकोे छ । विद्यालयको कक्षा…

पूरा पढ्नुहोस्

स्वास्थ्य

स्याङ्जा अस्पतालमा शिशु तथा बालरोग सघन कक्ष

स्याङ्जा । जिल्ला अस्पताल स्याङ्जाले आइतबारदेखि शिशु तथा बालरोग सघन उपचार सेवा सुरु गरेको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले उपचार सेवाको शुभारम्भ…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा

पोखरा ।  आर्थिक वर्ष २०८०/०८१ को सोमबार अन्तिम दिन । सरकारी क्षेत्रबाट हुने आर्थिक वर्षका कामकारवाही सोमबारदेखि नै सकिन्छ । तर, सरकारले गर्ने रकमको कारोबारका लागि भने गत…

पूरा पढ्नुहोस्

मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार राशि रहेको मदन पुरस्कारमा यसपालि ५ पुस्तक छनोटमा…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्