रामघाटमा हरिबोधनी एकादशी रौनक

आदर्श समाज सम्वाददाता १७ घण्टा अगाडि
पोखरा । फूलैफूलको डोली । त्यसभित्र बेरिएको तोरण । त्यसलाई बोक्न बाजागाजा र भजनकीर्तनसहित मानिसको हुल । बाटोभरी नाचगान गर्दै आएको त्यो लाँवालस्कर सेती किनारमा पुगी विधिपूर्वक पूजा गरी तोरण नदी तारिन्छ । पुनः बाजागाजा र भजनकीर्तन तालमा नाचगान गर्दै फर्किन्छन् । यो दृष्य पोखरा तुलसीघाट (रामघाट) क्षेत्रमा मंगलबार दिनभर चलिरह्यो । हरिबोधिनी एकादशीको अवसरमा...
पूरा पढ्नुहोस्

रुपन्देहीमा रविको इन्कारी बयान

आदर्श समाज सम्वाददाता १७ घण्टा अगाडि
पोखरा । कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडियामा उनको नाममा प्रवाह भएको भनिएको रकम विषयमा इन्कारी बयान दिएका छन् । मंगलबार कास्कीबाट रुपन्देहीस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिएका लामिछानेले इन्कारी बयान दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक प्रहरी अधिकारीले जनाए । उनका अनुसार...
पूरा पढ्नुहोस्

पोखरा

सामुदायिक पृथ्वीचोकको वार्षिकोत्सवमा रक्तदान

पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकले २४ औं वार्षिकोत्सव अवसरमा आइतबार खुला रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रमा ५१ युनिट रगत संकलन भयो ।…

पूरा पढ्नुहोस्

राजनीति

एमाले मनाङको अध्यक्षमा पोल्देन

पोखरा । नेकपा एमाले मनाङको जिल्ला कमिटी अध्यक्षमा पोल्देन छोपाङ गुरुङ चयन भएका छन् । पुर्व सांसद समेत रहेका गुरुङ त्यहाँका स्याउ किसान हुन् । बुधबार सम्पन्न पाँचौ…

पूरा पढ्नुहोस्

खेलकुद

क्रस कन्ट्रीका विजेतालाई पुरस्कार वितरण

पोखरा । हिमालयन टुरिजम फोरम आयाजना भएको तेस्रो क्रस कन्ट्री दौड प्रतियोगितामा समूहगतमा नेपाली र व्यक्तिगत विधातर्फ चिनियाँ धावकले उपाधि जितेका छन् । ५० किमीको च्यालेन्ज इन्डिभिजुअल रेस…

पूरा पढ्नुहोस्

शिक्षा

जनप्रिय प्रमुखमा कृष्णबाबु

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस प्रमुखमा कृष्णबाबु बराल नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको आइतबारको बैठकले उनलाई प्रमुखमा नियुक्त गरेको हो । व्यवस्थापन विषय प्राध्यापन गर्दै आएका…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पोखरा वृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन् । उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लेखनाथ हार्डवयरको साधारणसभा

लेखनाथ । लेखनाथ हार्डवयर एसोसिएसनको ११औं वार्षिक साधारण शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले निर्माणका सामग्री किनबेच गर्दा नाफाका लागि मात्र…

पूरा पढ्नुहोस्

हरिदेवीलाई संघर्षशील सामाजिक पुरस्कार

पोखरा । वरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवी कोइरालालाई संघर्षशील सामाजिक पुरस्कार प्रदान गरिने भएको छ । अम्बिका–भागवत् फाउण्डेसन नेपालद्वारा हरेक २ वर्षमा अर्पण गरिने उक्त पुरस्कार यसपालि प्राज्ञसमेत…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्