लामाचौरको पोलीटेक्निक इन्स्टिच्युटको होस्टेल भासियो

आदर्श समाज सम्वाददाता २ मिनेट अगाडि
पोखरा । पोखरा लामाचौरस्थित पोलीटेक्निक इन्स्टिच्युट प्रालिको होस्टल भवन भासिएको छ । अविरल वर्षाका कारण नालीको पानी लिक भएपछि राति करिब २ बजेतिर भवनको भान्सातिरको भाग भासिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निरन्तर वर्षा भए थप क्षति हुने भएकोले स्थानीयको सहयोगमा भान्साघर भएको ठाउँ खाली गराउन लागिएको छ ।
पूरा पढ्नुहोस्

रुपाताल बाँध निर्माण रोकिएको रोकियै

विजय नेपाल ५ घण्टा अगाडि
पोखरा। पोखरा तालैतालको सहर हो । यहाँका विभिन्न तालमध्ये फेवा, वेगनास र रुपा ठूला ताल हुन् । फेवा र वेगनासको यसअघि नै बाँध बाँधेर संरक्षण प्रयास थालिएकोमा रुपाको भने १० वर्षयता काम अल्झेको अल्झेयी छ । खासमा मूल कारण हो, तालको मापदण्ड र मुआब्जा विवाद । पछिल्लो समय फेरि स्थानीयले विरोध गर्दै बाँध बाँध्ने काम...
पूरा पढ्नुहोस्

पोखरा

शान्तमा बधाई एवं सम्मान

पोखरा । पोखरा १८, भकुन्डेस्थित शान्त माध्यमिक विद्यालयबाट २०८० सालको एसइईमा सहभागी भई सफलता प्राप्त गरेका विद्यार्थीलाई मंगलबार एक कार्यक्रमबीच बधाई दिर्दै सम्मान गरियो । कार्यक्रममा कार्यवहाक वडाध्यक्ष…

पूरा पढ्नुहोस्

राजनीति

गण्डकीको बजेट बहुमतले पारित

पोखरा । गण्डकी प्रदेशको आगामी वर्षको बजेट बहुमतले पारित भएको छ । असार १ गते अर्थमन्त्री डा. टकराज गुरुङले पेस गरेको बजेट प्रदेशसभामा करिब आधा महिना छलफलपछि पारित…

पूरा पढ्नुहोस्

खेलकुद

छैटौं केन्पो काई राष्ट्रिय प्रतियोगितामा अनमोल र नीतिशा च्याम्पियन

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकी आयोजना तथा गण्डकी प्रदेश केन्पोकाई संघ व्यवस्थापनमा शनिबार पोखरामा छैटौं केन्पो काई राष्ट्रिय प्रतियोगिता भएको छ । ६ प्रदेशका २ सयभन्दा बढी…

पूरा पढ्नुहोस्

शिक्षा

सहारा आधारभूत विद्यालयमा सहयोग

पोखरा । पोखरा–९, बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा डेक्सबेञ्च तथा कुर्सीटेबल सहयोग गरिएको छ । सहारा क्लब पोखराका पूर्व अध्यक्ष तथा जिल्ला खेलकुद समिति कास्कीका कावा अध्यक्ष केशवबहादुर…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पोखरा ४ मा दन्त शिविर

पोखरा । नेलम्बो नेपाल तथा पोखरा महानगरपालिका वडा ४ कार्यालयको संयुक्त आयोजनामा मंगलबारदेखि निशुल्क दन्त शिविर भएको छ । वडाध्यक्ष देवकृष्ण पराजुलीले शिविर उद्घाटन गर्दै बालबालिका तथा ज्येष्ठ…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

इ–ड्राइभको गण्डकीमा सेवा विस्तार

पोखरा । इ–ड्राइभ गण्डकी नेपाल र इ–ड्राइभ नेपालले सहकार्यमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । प्रविधिको प्रयोगमा जोड दिँदै गण्डकी प्रदेशभर सेवा प्रदान गर्ने गरी…

पूरा पढ्नुहोस्

अपेक्षा बनिन् मिस एसइई गण्डकी

पोखरा, १६ असार । मिस एसइई गण्डकी सिजन–४ को उपाधि अपेक्षा अधिकारीले जितेकी छन् । शनिबार पोखरामा भएको ग्राण्ड फिनालेमा उनले अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि जितेकी हुन्।…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्