गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास

कविराज खनाल १ मिनेट अगाडि
लेखनाथ । पोखरा ३२ मा गण्डकी विश्वविद्यालयको मुख्य प्रशासकीय भवन शनिबार शिलान्यास भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवनको शिलान्यास गरेका हुन् । पाण्डेले ११ करोडको लागतमा निर्माण हुन लागेकोे प्रशासनिक भवन शिलान्यास गर्दै प्रदेशको पूर्ण लगानीमा सञ्चालित गण्डकी विश्वविद्यालय स्थापनासँगै आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न अग्रसर रहेको बताए । उनले यसलाई आधुनिक, व्यावहारिक...
पूरा पढ्नुहोस्

प्रतिभामा खेलकुद कार्यक्रम सुरु

आदर्श समाज सम्वाददाता १३ मिनेट अगाडि
पोखरा । प्रतिभा माविमा शनिबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्ययनरत् कक्षा ११ र १२ का विद्यार्थीबीच हुने विभिन्न विधामा खेलकुद प्रतिस्पर्धा हुनेछ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद पौडेलले शनिबार कार्यक्रमको उद्घाटन गरे । प्राचार्य किरण सापकोटाका अनुसार विद्यालयले हरेक वर्ष कक्षा ११ र १२...
पूरा पढ्नुहोस्

पोखरा

कृषि पत्रकारिता तालिम

लेखनाथ । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकीले पोखरामा कृषि पत्रकारितासम्बन्धी तालिम सुरु गरेको छ । कृषिको क्षेत्रको बिस्तार, समाचार संकलन र सम्प्रेषण गर्न सहयोग पुर्‍याउने…

पूरा पढ्नुहोस्

राजनीति

नेपाली जनसम्पर्क समिति हङकङ सभापतिमा शैलेन्द्रसिंह

पोखरा । नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति हङकङ सभापतिमा शैलेन्द्रसिंह बोगटी निर्वाचित भएका छन्। समितिको १३ औं अधिवेशनबाट नुवाकोट निवासी बोगटी सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।…

पूरा पढ्नुहोस्

खेलकुद

पर्वतीय दौडमा निरोज च्याम्पियन

पोखरा । प्रथम पर्वतीय दौड प्रतियोगितामा एपिएफ क्लब निरोज भट्ट क्षत्री च्याम्पियन बनेका छन् । पोखरा २२, पुम्दीभुम्दीको खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक सञ्चारमाध्यमले शनिबार आयोजना…

पूरा पढ्नुहोस्

अपराध

ढाकाकुमार पक्राउ

आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१

शिक्षा

गौरीशंकर क्याम्पसमा अन्तरक्रिया

पोखरा । गौरीशंकर बहुमुखी क्याम्पस, हेमजामा क्याम्पसको स्तरोन्नति, विकास एवं विद्यार्थी भर्नादर वृद्धिलगायत विषयमा अन्तरक्रिया भएको छ । प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीले सरकारले देश सुहाउँदो शिक्षा नीति…

पूरा पढ्नुहोस्

स्वास्थ्य

स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !

गण्डकी, १६ असोज । डेंगु संक्रमणविरुद्ध उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नै मन्त्रालय परिसरको सरसफाइमा भने बेवास्ता…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो

काठमाडौं । पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो–२०२४ पाटन दरबार परिसरमा भव्य समारोहबीच सम्पन्न भएको छ । ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको…

पूरा पढ्नुहोस्

गीताञ्जलीको २६१ औं साधना प्रभात

पोखरा । गीताञ्जली साहित्य परिवारको २६१ औं साधना प्रभात तथा नियमित रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल ‘अल्पायु’को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साहित्यका…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्