सूर्यदर्शन सहकारी ठगी : सरकारी वकिलले सिध्याए बहस

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । मंगलबार रुवाबासी चलेको न्यायाधीश नितिज राईको इजलासमा बुधबार भने वातावरण शान्त थियो । बहसको सुरुमै राईले हिजोको गतिविधि नदोहो¥याउन निर्देश गरे । ‘तपाईंहरुले आज बहस पैरवी गर्दा हिजोको जस्तो गतिविधि गर्न पाउनुहुन्न । यदि अप्ठ्यारो लाग्छ भने बाहिर बस्छु, भन्नुहुन्छ भने जान सक्नुहुन्छ । तर अदालतले जानुस् भन्दैन,’ उनले भनेका थिए । मंगलबार...
पूरा पढ्नुहोस्

२० औं लेखनाथ महोत्सव बिहीबारदेखि

आदर्श समाज सम्वाददाता १० घण्टा अगाडि
लेखनाथ । २० औं संस्करणको लेखनाथ महोत्सव बिहीबारदेखि सुरु हुँदैछ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मूल नाराका लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको शत्प्रतिशत तयारी पूरा भएको छ । महोत्सवको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहबीच उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मूल संयोजक...
पूरा पढ्नुहोस्

पोखरा

तीनगाउँले थकालीको भित्तेपात्रो लोकार्पण

पोखरा । तीनगाउँले थकाली सेवा समाज, नेपाल, पोखरा–७ ले थकाली परम्पराअनुसारको भित्तेपात्रो प्रकाशन गरेको छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मंगलबार उक्त…

पूरा पढ्नुहोस्

राजनीति

माछापुच्छ्रेमा माओवादी केन्द्रको ज्ञापनपत्र

पोखरा । नेकपा (माओवादी केन्द्र) माछापुच्छ्रे गाउँपालिका समितिले विभिन्न विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउन र आवश्यक कारवाहीका लागि ज्ञापनपत्र बुझाएको छ । पार्टीका गाउँपालिका समितिका अध्यक्ष गोपाल पोखरेल र…

पूरा पढ्नुहोस्

खेलकुद

पृथ्वीनारायण क्याम्पसमा अन्तरसंकाय खेलकुद जारी

पोखरा । पृथ्वीनारायण क्याम्पसमा जारी अन्तरसंकाय खेलकुद प्रतियोगिता–२०८१ को चौंथो दिन विभिन्न खेलहरू सम्पन्न भए । जसमा ब्याडमिन्टनतर्फ छात्र र छात्राकाका सबै खेल सम्पन्न भएको आयोजकले जनाएको छ…

पूरा पढ्नुहोस्

शिक्षा

पार्दी माविको ६२ औं वार्षिकोत्सव

पोखरा । पार्दी मावि, पोखराले आइतबार आफ्नो ६२ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान कार्यक्रमसहित मनाएको छ । त्यस अवसरमा उत्कृष्ट छात्रछात्रा, शिक्षक तथा अभिभावकसमेतलाई सम्मान…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

टेलिकम कम्पनीहरुको आय घट्दो

पोखरा । दूरसञ्चार क्षेत्रको निरन्तर रुपमा घटिरहेको आयले गर्दा दूरसञ्चार सेवा प्रदायकहरुको अस्तित्व खतरामा परेको सेवा प्रदायक कम्पनीहरुले बताएका छन् । गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर…

पूरा पढ्नुहोस्

विशेष लघुकथा वाचन

पोखरा । लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा शनिबार ‘विशेष लघुकथा वाचन कार्यक्रम’ भयो । कार्यक्रमको उदटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले लघुकथा…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्