विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान

आदर्श समाज सम्वाददाता ८ घण्टा अगाडि
पोखरा, १७ असोज । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति आयोजनामा विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ । घटस्थापनामा मन्दिर पूजाआजा गर्नेहरुका बिहीबार बिहानैदेखि घुँइचो छ । त्यहाँ नवदुर्गाका नौ रुप सिंगारिएका नवकन्याले धेरैको ध्यान खिचेको थियो । समितिले १७ वर्षदेखि मन्दिरमा नवदुर्गा महोत्सव गर्दै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । नवदुर्गा शोभायात्रा...
पूरा पढ्नुहोस्

गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

रासस ८ घण्टा अगाडि
गोरखा, १७ असोज । गोरखा दरबारको दसैँघरमा बिहीबार विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको aगोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा) मा पदस्थापना गराइ...
पूरा पढ्नुहोस्

पोखरा

एसओएस गण्डकीमा प्रतिभा प्रस्फुटन

पोखरा । रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा प्रतिभा प्रस्फुटन कार्यक्रम भएको छ । विद्यार्थीमा अन्तर्निहित अतिरिक्त क्षमता उजागर गर्ने उद्देश्यले दशैँ र दीपावली पूर्वसन्ध्यामा माध्यमिक तहका विद्यार्थीबीच…

पूरा पढ्नुहोस्

राजनीति

नेपाली जनसम्पर्क समिति हङकङ सभापतिमा शैलेन्द्रसिंह

पोखरा । नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति हङकङ सभापतिमा शैलेन्द्रसिंह बोगटी निर्वाचित भएका छन्। समितिको १३ औं अधिवेशनबाट नुवाकोट निवासी बोगटी सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।…

पूरा पढ्नुहोस्

खेलकुद

पर्वतीय दौडमा निरोज च्याम्पियन

पोखरा । प्रथम पर्वतीय दौड प्रतियोगितामा एपिएफ क्लब निरोज भट्ट क्षत्री च्याम्पियन बनेका छन् । पोखरा २२, पुम्दीभुम्दीको खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक सञ्चारमाध्यमले शनिबार आयोजना…

पूरा पढ्नुहोस्

अपराध

ढाकाकुमार पक्राउ

आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१

शिक्षा

गौरीशंकर क्याम्पसमा अन्तरक्रिया

पोखरा । गौरीशंकर बहुमुखी क्याम्पस, हेमजामा क्याम्पसको स्तरोन्नति, विकास एवं विद्यार्थी भर्नादर वृद्धिलगायत विषयमा अन्तरक्रिया भएको छ । प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीले सरकारले देश सुहाउँदो शिक्षा नीति…

पूरा पढ्नुहोस्

स्वास्थ्य

स्वास्थ्य सेवा प्रवाहमा स्याङ्जा अब्बल

स्याङ्जा । स्वास्थ्य सेवा प्रवाहमा जिल्ला अस्पताल स्याङ्जा, स्वास्थ्य कार्यालय स्याङ्जा र पुतलीबजार नगरपालिकाको नतिजा सुखद देखिएको छ । गण्डकी प्रादेशमै स्याङ्जा जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयको प्रथम स्थान…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

चाडपर्वको मुखमा घट्यो इन्धनको मूल्य

पोखरा । चाडपर्व नजिकिएसँगै नेपाल आयल निगमले इन्धनको मूल्य घटेको छ । निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । सोमबार राति १२ बजेबाट…

पूरा पढ्नुहोस्

गीताञ्जलीको २६१ औं साधना प्रभात

पोखरा । गीताञ्जली साहित्य परिवारको २६१ औं साधना प्रभात तथा नियमित रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल ‘अल्पायु’को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साहित्यका…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्