गण्डकीमा २८ सडक–पुल अलपत्र

आदर्श समाज सम्वाददाता ४ मिनेट अगाडि
पोखरा । गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले निर्माण अलपत्र पार्ने निर्माण व्यवसायीलाई पत्र काट्न पूर्वाधार विकास निर्देशनालयका नि. निर्देशक रामकुमार श्रेष्ठलाई निर्देशन दिएका छन् । मंगलबार निरीक्षण क्रममा पूर्वाधार विकास निर्देशनालय पुगेका मन्त्री केसीले निर्देशन दिँदै भने, ‘सडक, पुल नबनेर जनताले दुःख पाएका छन् । मोबिलाइजेसनको पैसा लगेर काम नगर्नेको...
पूरा पढ्नुहोस्

प्रसाईंलाई ३ कसूरमा अनुसन्धान तयारी

आदर्श समाज सम्वाददाता ६ मिनेट अगाडि
पोखरा । दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहित ३ वटा कसूरमा अनुसन्धान गरिने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयारी गरेको जनाइएको छ । उनीविरुद्ध साइबर अपराध, कागजात किर्ते र मानहानीको कसूरमा अनुसन्धान गरिने र सोही बमोजिम मुद्दा चलाइने सिआइबीको तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको दाबी...
पूरा पढ्नुहोस्

पोखरा

पुरुषोत्तम क्यान अध्यक्ष

पोखरा । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान), कास्कीको १७ औं साधारणसभा तथा १० औं अधिवेशनबाट आगामी नेतृत्वका लागि पुरुषोत्तम कुँवर अध्यक्ष निर्वाचित भएका छन् । संस्थामा १२ वर्षदेखि…

पूरा पढ्नुहोस्

राजनीति

कांग्रेसको सयदिने विशेष अभियान

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाले सय दिने विशेष अभियान सुरु गरेको छ । सोमबार उक्त अभियान शुभारम्भ गर्दै पार्टीका केन्द्रीय उपसभापति धनराज गुरुङले अभियानले नेता र कार्यकर्ताबीच भाइचारा…

पूरा पढ्नुहोस्

खेलकुद

१६ औं राष्ट्रपति रनिङ शिल्ड : हिमाली आमावि च्याम्पियन

लमजुङ । मध्यनेपालमा आयोजित नगरस्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि हिमाली आवासीय मावि, भोर्लेटारले उचालेको छ । वडा ७ रामबजारस्थित कुसुमाकर माविमा भएको प्रतियोगितामा कुल २० पदकका…

पूरा पढ्नुहोस्

शिक्षा

पातञ्जलको योग तालिम

पोखरा । पातञ्जल योग समिति नेपाल, गण्डकी प्रदेश प्रशिक्षण विभाग उपसमिति योग प्रशिक्षक पुर्नताजगी तालिम भएको छ । तालिम १५ दिनसम्म चलेको थियो । गण्डकी प्रदेश निति तथा…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पोखरा वृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन् । उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

नेपालमा अनेक सम्भावना : डा. नेपाल

पोखरा । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा सम्भावना नै सम्भावना रहे पनि नेताहरुको अनेक स्वार्थका कारण विकास हुन नसकेको बताएका छन् । अर्थविद् डा.…

पूरा पढ्नुहोस्

उचाइ थप्दै स्रष्टा समाज

पोखरा । नियमित सृजना वाचन कार्यक्रम सञ्चालन गरेर लोकप्रियता हासिल गरेको स्रष्टा समाज पुम्दीभुम्दीले आफ्ना विविध गतिविधिमार्फत उचाइ थप्दै गएको छ । संस्थाले शनिबार तेस्रो वार्षिक साधारण सभा…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्