दशैँको बेला च्याङ्ग्राको व्यापार

धनबहादुर गुरुङ ११ घण्टा अगाडि
पोखरा । च्याङ्ग्रा च्याप्प समाएर उचाल्यो । किलोको अनुमान लगायो । मोलमोलाइ गर्‍यो अनि पैसा बुझाएर डोर्‍याउँदै लग्यो । यसरी च्याङ्ग्रा किन्ने पनि खुसी, मूल्य पाएपछि च्याङ्ग्रा व्यापारी पनि खुसी । दशैँतिहारलगायत ठूला चाडपर्व भित्रिदा पोखरा १, जौबारीदेखि याम्दीसम्म यसपालि पनि च्याङ्गाको यसैगरी खरिदबिक्री सुरु भइसकेको छ । घटस्थापनादेखि नै हिमालपारिको जिल्ला मुस्ताङदेखि बझाङ, बाजुराका...
पूरा पढ्नुहोस्

गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास

कविराज खनाल १९ घण्टा अगाडि
लेखनाथ । पोखरा ३२ मा गण्डकी विश्वविद्यालयको मुख्य प्रशासकीय भवन शनिबार शिलान्यास भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवनको शिलान्यास गरेका हुन् । पाण्डेले ११ करोडको लागतमा निर्माण हुन लागेकोे प्रशासनिक भवन शिलान्यास गर्दै प्रदेशको पूर्ण लगानीमा सञ्चालित गण्डकी विश्वविद्यालय स्थापनासँगै आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न अग्रसर रहेको बताए । उनले यसलाई आधुनिक, व्यावहारिक...
पूरा पढ्नुहोस्

पोखरा

विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान

पोखरा, १७ असोज । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति आयोजनामा विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ । घटस्थापनामा मन्दिर पूजाआजा गर्नेहरुका बिहीबार बिहानैदेखि घुँइचो छ । त्यहाँ…

पूरा पढ्नुहोस्

राजनीति

नेपाली जनसम्पर्क समिति हङकङ सभापतिमा शैलेन्द्रसिंह

पोखरा । नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति हङकङ सभापतिमा शैलेन्द्रसिंह बोगटी निर्वाचित भएका छन्। समितिको १३ औं अधिवेशनबाट नुवाकोट निवासी बोगटी सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।…

पूरा पढ्नुहोस्

खेलकुद

पर्वतीय दौडमा निरोज च्याम्पियन

पोखरा । प्रथम पर्वतीय दौड प्रतियोगितामा एपिएफ क्लब निरोज भट्ट क्षत्री च्याम्पियन बनेका छन् । पोखरा २२, पुम्दीभुम्दीको खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक सञ्चारमाध्यमले शनिबार आयोजना…

पूरा पढ्नुहोस्

अपराध

ढाकाकुमार पक्राउ

आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१

शिक्षा

गौरीशंकरमा विद्यार्थी स्वागत

पोखरा । हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीको आयोजनामा भएको कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई डायरी, कलम, खादा र…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आफ्नै सुविधासम्पन्न भवनमा ग्यास्ट्रो केयर

पोखरा । मानव जातिको कलेजो ८० प्रतिशतसम्म बिग्रिसक्दासमेत रोगको कुनै लक्षण नदेखिन सक्छ । यति सम्म कि रगत जाँच, भिडियो एक्सरे रिपोर्टसमेत सामान्य आउन सक्ने चिकित्सक बताउँछन् ।…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो

काठमाडौं । पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो–२०२४ पाटन दरबार परिसरमा भव्य समारोहबीच सम्पन्न भएको छ । ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको…

पूरा पढ्नुहोस्

गीताञ्जलीको २६१ औं साधना प्रभात

पोखरा । गीताञ्जली साहित्य परिवारको २६१ औं साधना प्रभात तथा नियमित रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल ‘अल्पायु’को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साहित्यका…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्