गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने

प्रकाश ढकाल २ घण्टा अगाडि
पोखरा । गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालय सवारी, कास्कीबाट गएको आर्थिक वर्ष २०८०/०८१ मा १० हजार १ सय ९१ सवारी साधन दर्ता भए । मोटरसाइकल ८ हजार ६ सय २०, साना सवारी १ हजार १ सय ४९ र ठूला सवारी ४ सय २२ वटा दर्ता भएका हुन् । यसबाहेक गएको वर्ष मात्रै विद्युतीय गाडीसमेत ५...
पूरा पढ्नुहोस्

पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना

आदर्श समाज सम्वाददाता १० घण्टा अगाडि
पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराको चिप्लेढुंगास्थित मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना गराएको छ । आइतबार प्रशासन कार्यालयमा शिक्षा विकास तथा समन्वय इकाइ, पोखराको आयोजनामा लागुऔषधसम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा सहभागीलाई खाजा खुवाउन उक्त भोजनालयबाट अर्डर गरिएकोमा भोजनालयले अर्डरबमोजिम वस्तु उपलब्ध नगरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ खण्ड...
पूरा पढ्नुहोस्

पोखरा

तारकाङ–पोखरा सम्पर्क समाजको शुभकामना

पोखरा । तारकाङ–पोखरा सम्पर्क समाजको आयोजनामा शनिबार शुभकामना आदानप्रदान सम्पन्न भयो । नेपालीहरुको महान चाड दशैँ, तिहार, छठ–२०८१ तथा नेपाल संवत् ११४५ को पावन अवसरमा उक्त कार्यक्रम भएको…

पूरा पढ्नुहोस्

राजनीति

बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख

पोखरा, १७ असोज । बाढीपहिरो प्रभावितको सहायताका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा…

पूरा पढ्नुहोस्

खेलकुद

पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी

पोखरा । माछापुच्छ्रे क्रिकेट लिगअन्तर्गत शनिबारको खेलमा पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी भए । माछापुच्छे« क्रिकेट क्लब आयोजनामा लेखनाथमा जारी प्रतियोगितामा पोखरा फिनिक्सले आरके भिक्टोरियनलाई ६ विकेट…

पूरा पढ्नुहोस्

अपराध

ढाकाकुमार पक्राउ

आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१

शिक्षा

गौरीशंकरमा विद्यार्थी स्वागत

पोखरा । हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीको आयोजनामा भएको कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई डायरी, कलम, खादा र…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आफ्नै सुविधासम्पन्न भवनमा ग्यास्ट्रो केयर

पोखरा । मानव जातिको कलेजो ८० प्रतिशतसम्म बिग्रिसक्दासमेत रोगको कुनै लक्षण नदेखिन सक्छ । यति सम्म कि रगत जाँच, भिडियो एक्सरे रिपोर्टसमेत सामान्य आउन सक्ने चिकित्सक बताउँछन् ।…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो

काठमाडौं । पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो–२०२४ पाटन दरबार परिसरमा भव्य समारोहबीच सम्पन्न भएको छ । ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको…

पूरा पढ्नुहोस्

गीताञ्जलीको २६१ औं साधना प्रभात

पोखरा । गीताञ्जली साहित्य परिवारको २६१ औं साधना प्रभात तथा नियमित रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल ‘अल्पायु’को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साहित्यका…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्