बाइक मोडिफाइ गर्ने कारबाहीमा

आदर्श समाज सम्वाददाता ४ घण्टा अगाडि
पोखरा, २ भदौ । पर्यटनको राजधानी पोखरामा होहल्ला मच्चाउँदै मोटरसाइकल हुइँक्याउने चालक धमाधम कारबाहीमा परेका छन् । कास्की प्रहरीले ५ दिनभित्रमा त्यस्ता डेढ सय मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही थालेको छ। स्वरूप परिवर्तन (मोडिफाइ) गरी समाजमा होहल्ला मच्चाउँदै हिंड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरू नियन्त्रणमा लिई कारबाही गर्ने अभियान कास्की प्रहरीले गत वर्षको असोजदेखि नै सुरु गरेको थियो...
पूरा पढ्नुहोस्

असफल गौतम र कल्याण पन्त पुरस्कृत

आदर्श समाज सम्वाददाता ५ घण्टा अगाडि
पोखरा । गीताञ्जली साहित्य परिवारले साहित्यकार एवं उपप्राध्यापक कल्याण पन्तलाई गीताञ्जली साहित्य रत्न पुरस्कार र साहित्यकार एवं पत्रकार असफल गौतमलाई रुक्मिना नारायणदत्त (रुना) साहित्य पुरस्कार प्रदान गरेको छ । नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पु¥याएकोमा शनिबार आयोजित समारोहमा उनीहरुलाई जनही २५ हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो । यस्तै, संस्थाद्वारा बालप्रतिभाको प्रोत्साहनका लागि साहित्यकार तिलक...
पूरा पढ्नुहोस्

पोखरा

रात्रिकालीन व्यवसायबाट ७ बालिकाको उद्धार

पोखरा । पोखराका विभिन्न रात्रिकालीन व्यवसायबाट ७ जना बालिकाको उद्धार भएको छ । पोखरा ९ स्थित क्लब डीबाट ३ जना, चिप्लेढुंगाको गाउँसहर दोहोरी साँझबाट २ जना, चिप्लेढुंगाकै साइनो…

पूरा पढ्नुहोस्

राजनीति

गण्डकीका प्रदेश प्रमुखलाई बुझाइयो मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन

पोखरा, ३१ साउन । गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयको गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझाइएको छ । बिहीबार प्रदेश प्रमुख भट्टलाई मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा…

पूरा पढ्नुहोस्

खेलकुद

करातेको २० औैं बेल्ट ग्रेडिङ

लमजुङ । जिला सदरमुकाम बेसीशहरमा कराते डोजोको २० औैं बेल्ट ग्रेडिङ कार्य भएको छ । जेकेएफ गोजुकाई केन्बुकान करातेको आयोजना तथा फूलबारी कराते डोजोको संयोजनमा बेल्ट गे्रडिङ भएको…

पूरा पढ्नुहोस्

शिक्षा

पुरस्कार रकम विद्यालयलाई

पोखरा । पोखराको बाटुलेचौर निवासी शिक्षासेवी नरनाथ भट्टराईले सम्मान वापत पाएको रकममा थप गरी विन्ध्यवासिनी माविलाई सहयोग गरेका छन् । हालै जोर्ज जोन शिक्षा प्रतिष्ठानबाट सम्मानित हुँदा प्राप्त…

पूरा पढ्नुहोस्

स्वास्थ्य

दुर्गाभवानीमा स्वास्थ्य शिविर

पोखरा । अन्नपूर्ण–२, सेराचौरस्थित दुर्गाभवानी आदर्श आधारभूत विद्यालयमा स्वास्थ्य शिविर भएको छ । पोखरा ५ स्थित उजेली हेरचाह केन्द्र आयोजना तथा विद्यालयको व्यवस्थापनमा २ दिनसम्म भएको शिविरमा नर्सरीदेखि…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

नेप्से परिसूचक एक सय १३ अङ्कले बढ्यो

काठमाडौँ, १३ साउनः चालु आर्थिक वर्ष २०८१÷८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक…

पूरा पढ्नुहोस्

पत्रकार श्रेष्ठ र रानामगर कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा, २७ साउन । नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार दीपेन्द्र श्रेष्ठ र कमला रानामगर सम्मानित भएका छन् । फोनिजको २५ औं…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्