अाजको राशिफल

मेष
मेष

उत्साह बढ्ला, दाम्पत्य सुख, व्यापार व्यवसायबाट लाभ होला।

बृष
बृष

पराक्रम बढ्ने, सहोदरको सहयोग मिल्ने, धनमान प्रतिष्ठा बढ्ला।

मिथुन
मिथुन

पराक्रम बढ्ने, महत्त्वपूर्ण काम बन्ने, धनआर्जन तथा सहोदरको सहयोग मिल्ने।

कर्कट
कर्कट

कलाकृति एवं प्रतिभाका काममा सफलता, व्यक्तित्व विकास हुने।

सिंह
सिंह

बौद्धिक प्रतिभा बढ्ने, प्रतियोगितात्मक कार्यमा सफलता, खर्च बढ्ला।

कन्या
कन्या

काम व्यवहारमा सफलता मिल्ने छ। सुखको अनुभव हुनेछ। अधुरा काम पूरा हुने नयाँ कार्य प्राप्तिको योग परेको छ। मनोबल बढ्नेछ।

तुला
तुला

मौका सदुपयोग गर्न मन लाग्ने, पराक्रम बढ्ने, धन आर्जन होला ।/p>

वृश्चिक
वृश्चिक

मनोकाँक्षा पुग्ने, नयाँ कामको अवसर मिल्ने, धन आर्जन हुने छ।

धनु
धनु

समय सामान्य रहेको छ। काम व्यवहारमा विवाद उत्पन्न हुन सक्छ। विश्वसमा काम गर्दा धोका हुन सक्छ। मध्यान्ह समयपछि समय अनुकूलको बन्नेछ।

मकर
मकर

समयले साथ दिँदा आटेको काम बन्ने, मनग्य आयआर्जन होला।

कुम्भ
कुम्भ

व्यापार व्यवसायमा प्रगति, आम्दानी भएर पनि मन चञ्चल हुने छ।

मीन
मीन

स्वावलम्बीपन र आत्मनिर्णयको प्रभाव बढ्ने, महत्वपूर्ण कार्य सम्पन्न हुने, थप उत्साह बढ्ने, धन मान प्रतिष्ठा बढ्नेछ।