पृथ्वीराजमार्ग सडकमा मनसुनभरि काम बन्द

आदर्श समाज सम्वाददाता १४ घण्टा अगाडि
तनहुँ, ३ साउन । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका बन्द गरिने भएको छ । मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्र्भट र पर्खाल निर्माणलाई जोड दिइएको हो । असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथामिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत...
पूरा पढ्नुहोस्

साढे ४१ करोड लागतमा पोखरा विश्वविद्यालयकाे नयाँ शैक्षिक भवन बन्ने

आदर्श समाज सम्वाददाता १४ घण्टा अगाडि
पोखरा । पोखरा विश्वविद्यालयले नयाँ शैक्षिक भवन निर्माणका लागि सम्झौता गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालयको उपस्थितिमा उक्त सम्झौतापत्रमा विश्वविद्यालयतर्फबाट रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारी र निर्माण व्यवसायीतर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष श्रेष्ठ एवं सुपरभिजन परामर्शदातातर्फबाट प्रबन्ध निर्देशक इ. विष्णुप्रसाद खनालले हस्ताक्षर गरे । भवन करिब साढे ४१ करोड लागतमा बन्नेछ । पोखरा ढुंगेपाटनस्थित...
पूरा पढ्नुहोस्

पोखरा

प्रतिभा माविमा क्रिकेटको ‘प्राक्टिस नेट’

पोखरा । प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी दीपेन्द्र सिंह ऐरीले…

पूरा पढ्नुहोस्

राजनीति

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

पोखरा ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली आइतबार  प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।  यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी ३ पटक प्रधानमन्त्री भइसकेका उनी…

पूरा पढ्नुहोस्

खेलकुद

इङ्ल्यान्ड र स्पेन युरो कप उपाधिका लागि भिड्ने

पोखरा । युरो कप उपाधिका लागि अन्ततः इङ्ल्यान्ड र स्पेन प्रतिस्पर्धा गर्ने भएका छन् । नेदरल्याण्डलाई २–१ गोलअन्तरले हराउँदै इङ्ल्यान्डले फाइनलमा स्पेनसँग भेट सुनिश्चित गरेको हो । सिग्नल…

पूरा पढ्नुहोस्

शिक्षा

गण्डकी बोर्डिङ प्रिन्सिपलमा डा. विश्वयुधीर

पाेखरा । गण्डकी बोर्डिङ स्कुल प्रिन्सिपलमा डा. विश्वयुधीर पौडेल घर्ती नियुक्त भएका छन् । छनोट उपसमितिको सिफारिसमा बिहीबार बसेको व्यवस्थापन समितिको बैठकले उनलाई नियुक्त गरेको हो । पोखरा…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नेपालका ७३ जिल्लामा डंगु संक्रमण फैलियो, कसरी जोगिने ?

काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

विदेशी मुद्रा सञ्चिति बढ्यो

पोखरा । मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको विदेशी…

पूरा पढ्नुहोस्

कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन् । ढकालले २११ औं भानुजयन्तीका अवसरमा असार २९…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्