विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने

रासस १० घण्टा अगाडि
काठमाडौँ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब २ अर्ब ८८ करोड ३४ लाख लागत अनुमान गरिएको छ । सहरी विकास मन्त्रालयले पत्रकार सम्मेलन गर्दै विपद्बाट भत्किएका संरचना सुधार तथा पुनःनिर्माण गर्न  सो लागत अनुमान गरेको जनाएको छ । मन्त्रालयकी प्रवक्ता विनु...
पूरा पढ्नुहोस्

नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

रासस १९ घण्टा अगाडि
काठमाडौँ, २३ असोज । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब रु चार अर्बमा सिमित रहेको छ । यो झण्डै...
पूरा पढ्नुहोस्

पोखरा

मानव सेवामा निर्माण व्यवसायीको सहयोग

पोखरा । पोखरा–१४ स्थित निर्माण व्यवसायी समितिको आयोजनामा मानव सेवा आश्रम शाखा कार्यालय गोरखामा सहयोग गरिएको छ । समितिले त्यहाँका बालगोपाल बाबुनानीहरुलाई न्यानो कपडा तथा खाद्यान्न सहयोग गरेको…

पूरा पढ्नुहोस्

राजनीति

प्रधानन्यायाधीशमा राउत नियुक्त

पोखरा । प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १२९ उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश राउतलाई…

पूरा पढ्नुहोस्

खेलकुद

जुडो रेफ्री तथा कोच तालिम

पोखरा । कास्की जिल्ला जुडो संघको आयोजनामा आइतबार ‘जुडो रेफ्री तथा कोच तालिम’ सम्पन्न भएको छ । पोखरा रंगशालाभित्र जुडो हलमा ५ दिनसम्म चलेको तालिममा मुख्य प्रशिक्षक रवि…

पूरा पढ्नुहोस्

अपराध

ढाकाकुमार पक्राउ

आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१

शिक्षा

नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति

पोखरा । नेलम्बो नेपालले चालु आवमा शैक्षिक कार्यक्रमअन्तर्गत शनिबार छात्रवृत्ति वितरण गरेको छ । संस्थाले विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गर्ने गरिब तथा जेहेनदार ४० विद्यार्थीलाई विद्यालय पोशाक, शिक्षण…

पूरा पढ्नुहोस्

स्वास्थ्य

युआरएलमा पन्त

पोखरा । गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को छैटौं अधिवेशनले सञ्चालक समिति अध्यक्षमा ठाकुरप्रसाद पन्थलाई निर्वाचित गरेको छ…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग

पोखरा । लिबर्डले अन्नपूर्ण गाउँपालिका चुहिनेपहरास्थित कृषि उपज संकलन तथा बिक्री केन्द्रलाई सामग्री सहयोग गरेको छ । संस्थाले सोमबार पर्यावरणीय कृषि प्रवद्र्धन परियोजनाअन्तर्गत उक्त केन्द्रलाई प्लाष्टिक क्रेट, जोख्ने…

पूरा पढ्नुहोस्

गीताञ्जलीको २६१ औं साधना प्रभात

पोखरा । गीताञ्जली साहित्य परिवारको २६१ औं साधना प्रभात तथा नियमित रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल ‘अल्पायु’को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साहित्यका…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्