सूचनाको अधिकार: कार्यान्वयनको चुनौतीबारे अन्तरक्रिया

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको सहकार्यमा भएको प्रदेशस्तरीय अनुगमन इकाइ प्रमुखसँग ‘सूचनाको अधिकार: कार्यान्वयनको चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री...
पूरा पढ्नुहोस्

मनाङे फैसलाको पूर्णपाठ : पद निलम्बन मात्रै कि खारेज ?

आदर्श समाज सम्वाददाता २० घण्टा अगाडि
पोखरा । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) को सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । गत २१ कात्तिकमा मनाङेलाई ज्यान मार्ने प्रयास गरेको कसूरमा दोषी ठहर गरेको सर्वोच्चले आइतबार पूर्णपाठ सार्वजनिक गरेको हो । पूर्णपाठपछि मनाङे संसद्मा फर्किने सम्भावना लगभग टुंगिएको छ...
पूरा पढ्नुहोस्

पोखरा

‘मेलमिलाप’ हाम्रो संस्कार: उच्च अदालत पोखराका न्यायाधीश राई

पोखरा । उच्च अदालत पोखराका न्यायाधीश मिलनकुमार राईले ‘मेलमिलाप’ हाम्रो संस्कार भएको बताएका छन् । हाम्रो समाज विकासक्रमको अभिन्न अंग मेलमिलाप भएको भन्दै उनले हिजो माथिल्लो घरको जेठा’बाले…

पूरा पढ्नुहोस्

राजनीति

काँग्रेसको सय दिने अभियान मादीमा

पोखरा । नेपाली काँग्रेस कास्कीको एक सयदिने विशेष अभियानअन्तर्गत मादीको सिक्लेसमा अन्तरक्रिया गरिएको छ । जिल्ला सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका मादी गाउँपालिका अन्तर्गतको कार्यक्रम सिक्लेसमा गरिएको हो…

पूरा पढ्नुहोस्

खेलकुद

गण्डकी प्रदेश कबड्डी संघ

पोखरा । गण्डकी प्रदेश कबड्डी संघको अध्यक्षमा पवनकुमार प्रजापति पुनः अध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको शुक्रबार प्रदेश खेलकुद परिषद् गण्डकीको सभाहलमा भएको अधिवेशनले प्रजापतिको अध्यक्षमा नयाँ कार्यसमिति…

पूरा पढ्नुहोस्

शिक्षा

राष्ट्रिय माविको प्रशासनिक भवन शिलान्यास

पोखरा । पोखरा–१ पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविको प्रशासनिक भवन शिलान्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले भवन शिलान्यास गर्दै भवन निर्माणपश्चात् त्यसमा लाग्ने अन्य पूर्वाधारका लागि…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

२० औं लेखनाथ महोत्सव सुरु

लेखनाथ । लेखनाथमा बिहीबारदेखि २० औं संस्करणको लेखनाथ महोत्सव–२०८१ सुरुआत भएको छ । १८ पुसदेखि १ माघसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न प्रकारका झण्डै साढे ३ सय स्टल राखिएका…

पूरा पढ्नुहोस्

शुभप्रभात काव्यमालाको २५५ औं शृङ्खला

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको नियमित मासिक कार्यक्रम शुभप्रभात काव्यमालाको २५५ औं शृङ्खला सम्पन्न भयो । लियो क्लब अफ हेमजाको सहकार्यमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्