२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक

आदर्श समाज सम्वाददाता १४ घण्टा अगाडि
लेखनाथ । १३ दिनसम्म चलेको २० औं लेखनाथ महोत्सव साढे ९ करोडभन्दा बढी कारोबार तथा ३ लाखभन्दा बढी दर्शक भित्राउँदै सम्पन्न भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूलनाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ आयोजनामा गत १८ पुसदेखि सुरु भएको महोत्सव आयोजकको लक्ष्यभन्दा बढी कारोबारसहित मंगलबार सम्पन्न भएको प्रचारप्रसार संयोजक जानुका...
पूरा पढ्नुहोस्

पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित

आदर्श समाज सम्वाददाता १४ घण्टा अगाडि
पोखरा । ज्येष्ठ नागरिक सरोकार समाज नेपालले पोखरा–५, धारापानी निवासी १०५ वर्षे रामबहादुर खत्री क्षत्रीलाई सम्मान गरेको छ । समाजले क्षत्री जिउँदो इतिहास (जीवितपितृ) भएको ठहर गर्दै सम्मानपत्र, दोसल्ला, रुद्राक्षको माला र फलफूल प्रदान गरी सम्मान गरेको हो । समाजका अध्यक्ष भक्तराज श्रेष्ठले शताब्दी पार गरेका बुबालाई भेट्न पाउँदा खुसी लागेको जनाउँदै अनुज पुस्ताले उनीबाट...
पूरा पढ्नुहोस्

पोखरा

पोखरा महोत्सवमा भीड

पोखरा । १३ औं पोखरा महोत्सवमा सांस्कृतिक कार्यक्रम एवं व्यापारिक स्टलमा दर्शक (ग्राहक) को भीड बढेको छ । सोमबार लोकदोहारी गायक ज्योति मगरको प्रस्तुुतिमा दर्शकले भरपूर मनोरञ्जन लिए…

पूरा पढ्नुहोस्

राजनीति

पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो

पोखरा । जनजिब्रोको ‘पृथ्वीचोक’ मा नेपालका प्रथम सहिद लखन थापाको सालिक छ । १८ वर्षअघि पृथ्वीनारायण शाहको सालिक तत्कालीन वाइसिएलका नेता कार्यकर्ताले ढालेपछि त्यहाँ उक्त सालिक पुनःस्थापना भएन…

पूरा पढ्नुहोस्

खेलकुद

सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता

पोखरा । दृष्टि आँखा हस्पिटल प्रालि सहारा क्लब पोखरासँग जोडिएको छ । पोखरा–९, नयाँबजारस्थित उक्त हस्पिटलले फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लबसँग विभिन्न विषयमा सहयोग सम्झौता गरेको हो…

पूरा पढ्नुहोस्

शिक्षा

राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेपाल राहत शिक्षक समितिको दोस्रो अधिवेशनले शिवप्रसाद त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले शिवप्रसाद पौडेललाई उपाध्यक्ष, गोविन्द भण्डारीलाई सचिव, जानुकादेवी…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’

पोखरा । सिमेन्टमा अस्वाभाविक मूल्यवृद्धिको निर्माण व्यवसायीले विरोध जनाएको छ । उनीहरुले सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य अस्वाविभाक रुपमा बिनाआधार वृद्धि गरेको बताउँदै यसबाट प्रत्यक्षरुपमा आमउपभोक्ता, हार्डवयर व्यवसायी र…

पूरा पढ्नुहोस्

हेमजा रेडक्रसको निबन्ध

पोखरा । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् । विद्यालयस्तरीय (कक्षा ९–१२) उक्त प्रतियोगितामा गौरीशंकर क्याम्पसका सिर्जन…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्