मन्त्रिपरिषद्का १२ निर्णय सार्वजनिक

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । संघीय सरकारको मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गत ८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गरेका हुन् । बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिनेलगायत निर्णय गरेको...
पूरा पढ्नुहोस्

गण्डकीमा घट्दै डेंगु संक्रमित

रासस २ घण्टा अगाडि
गण्डकी, ९ कात्तिक । चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण घट्दै गएको पाइएको छ । गण्डकी प्रदेशमा गत सेप्टेम्बरमा छ हजार नौ सय २० जनामा डेंगु संक्रमण पुष्टि भएकामा अक्टोबर २२ तारिकसम्ममा जम्मा तीन हजार आठ सय ५६ जनामा उक्त रोगको संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘चिसो याम सुरु...
पूरा पढ्नुहोस्

पोखरा

वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । गण्डकी…

पूरा पढ्नुहोस्

राजनीति

रवि समर्थित निरन्तर आन्दोलित

पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा रहँदा रास्वपा कार्यकर्ता एवं उनका समर्थक भने निरन्तर आन्दोलित…

पूरा पढ्नुहोस्

खेलकुद

अर्जुन कप्तानीमा क्रिकेट टोली घोषणा

पोखरा । नेपाल क्रिकेट संघ आयोजनामा विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी स्टार खेलाडी अर्जुन कुमाल कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको छ ।…

पूरा पढ्नुहोस्

अपराध

ढोरपाटनका मेयर कारागार चलान

आदर्श समाज सम्वाददाता असाेज १५, २०८१

शिक्षा

अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र

पोखरा । त्रिभुवन विश्वविद्यालयका आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने भएको छ । त्रिविले शिक्षा, विज्ञान तथा प्रविधि…

पूरा पढ्नुहोस्

स्वास्थ्य

अन्नपूर्णमा सुत्केरी प्रोत्साहन

पोखरा । काकीको अन्नपूर्ण गाउँपालिका १ मा सुत्केरी प्रोत्साहन कार्यक्रम लागु गरिएको छ । वडाध्यक्ष कोषबाट लागु उक्त कार्यक्रमअन्तर्गत बच्चा जन्मिएको ३५ दिनभित्रै जन्म दर्ता गराएका सुत्केरीलाई १…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

समृद्धिको आधार: बाटो र विकास

पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बढ्दो भ्रष्टाचार र राज्य सत्ताको दोहनले नेपाली अर्थतन्त्रको प्रमुख चुनौती भएको बताएका छन् । पोखरा…

पूरा पढ्नुहोस्

खगराज शर्मा आचार्यको अभिनन्दन

पोखरा । माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपाल, पोखराले साहित्यकार खगराज शर्मा आचार्यलाई अभिनन्दन गरेको छ । उनको जन्मोत्सव अवसर पारी सोमबार एक समारोहबीच प्रतिष्ठानले समाजसेवी एवं साहित्यकार शर्माको…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्