साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री   

आदर्श समाज सम्वाददाता ७ मिनेट अगाडि
सल्यान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताउनुभएको छ । दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले यस वर्षदेखि बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर सङ्घीयता सबल बनाउन लागिएको बताउनुभयो । “योजनामा देखिएको दोहोरोपना अन्त्य...
पूरा पढ्नुहोस्

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण   

आदर्श समाज सम्वाददाता ४ घण्टा अगाडि
म्याग्दी ।  राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो । गाउँपालिकाको केन्द्र लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको...
पूरा पढ्नुहोस्

पोखरा

महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर तालिमदेखि पछिल्लो समय वाद्यवादन तालिमसम्म सञ्चालन गरेको छ…

पूरा पढ्नुहोस्

राजनीति

सांसद सुहाङ नेम्वाङद्वारा शपथ   

काठमाडौं ।  प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिनुभएको हो…

पूरा पढ्नुहोस्

खेलकुद

वर्ष खेलाडीको चर्चा

पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर उत्कृष्ट ३ को मनोनयनमा परेका छन् ।…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा आदर्शमा महिला स्वास्थ्य सचेतना

पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एक दिवसीय जनचेतना तथा अन्तक्र्रियात्मक कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रममा प्रशिक्षक प्रतीक्षा मल्लले किशोरीहरूको महिनावारी…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पुतलीबजारको लाम्पाटामा स्वास्थ्य शिविर, २५३ लाभान्वित

पोखरा । गण्डकी मेडिकल कलेज (जिएमसी) को प्राविधिक सहयोग र स्मृति युवा क्लबको स्थानीय सहयोगमा स्याङ्जाको लाम्पाटामा निशुल्क दन्त तथा सामान्य स्वास्थ्य परीक्षण शिविर भएको छ । कार्यक्रम…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट एयर ओभन उपकरण’ हस्तान्तरण गरेको…

पूरा पढ्नुहोस्

डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’

पोखरा । दोस्रो विश्व युद्धकालीन परिवेश केन्द्रित डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास खोजीमा पोखरा आइपुगेको छ । पूर्वायण प्रकाशन असम भारतबाट प्रकाशित कृतिको शुक्रबार पोखरामा लोकार्पण गरियो…

पूरा पढ्नुहोस्

मानव सेवा अश्रममा खाना खुवाइयो

पोखरा । रोटरी क्लब अफ नक्साल शक्तिको स्थापना दिवसका अवसरमा पोखराको हेमजामा रहेको मानव सेवा आश्रमा बिहानको खाना खुवाइएको छ । काठमाडैको नक्सालस्थित क्लबको स्थापना दिवस पारेर अध्यक्ष…

पूरा पढ्नुहोस्