पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन

आदर्श समाज सम्वाददाता ५ घण्टा अगाडि
पोखरा। पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार आयोजित समारोहमा अस्पतालको उद्घाटन गरेका हुन् । पोखरा ३०, ढुंगेपाटन, खुँदीमा रहेको यो अस्पताललाई गत चैतमा केही शर्त पालना गर्ने गरी ६ महिनाका लागि १ सय बेड क्षमताको अस्पताल संचालन गर्न प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले अनुमति प्रदान गरेको...
पूरा पढ्नुहोस्

दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै   

आदर्श समाज सम्वाददाता ६ घण्टा अगाडि
दमौली ।  तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२ः४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागी भएको थियो । उक्त आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको प्रहरीले जनाएको छ । तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक आयोजना, व्यास नगरपालिकाको दमकलको सहायताले आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको...
पूरा पढ्नुहोस्

पोखरा

पोखरा २ मा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २ को आयोजनामा ज्येष्ठ नागरिकहरूका लागि विशेषज्ञ सुविधा सहित स्वास्थ्य परीक्षण शिविर गरिएको छ । शिविरमा २ सय २६ जना ज्येष्ठ नागरिकहरूको…

पूरा पढ्नुहोस्

राजनीति

तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री, मन्त्रीलाई स्वागत तथा सम्मान, सांस्कृतिक कार्यक्रम गरी…

पूरा पढ्नुहोस्

खेलकुद

फिस्टेल एसइई कपको औपचारिक उद्घाटन

पोखरा । फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ को औपचारिक उद्घाटन सोमबार भएको छ । विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले रेफ्रीलाई बल हस्तारण गर्दै कार्यक्रमको उद्घाटन…

पूरा पढ्नुहोस्

शिक्षा

प्रतिभा माविमा वक्तृत्वकला

पोखरा । प्रतिभा माध्यमिक विद्यालयको अतिरिक्त व्रिmयाकलाप अन्तर्गत आइतबार ‘राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता भएको छ । नेपाली विभागको आयोजनामा सञ्चालित प्रतियोगितामा कक्षा ९ र १०…

पूरा पढ्नुहोस्

स्वास्थ्य

ठकुरी बस्तीमा निशुल्क आँखा शिविर

पोखरा । कास्कीको रुपा गाउँपालिका वडा नम्बर ४ ठकुरी बस्तीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । दर्शन फाउन्डेसनको आयोजना तथा गोर्खा कालिका क्लव र दर्शन आमा समूहको…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पोउवा संघमा इलामका व्यवसायी

पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ । घरेलु तथा साना उद्योग कार्यालय इलामको अगुवाइमा…

पूरा पढ्नुहोस्

गोकुल जोशीको जन्मजयन्तीमा रचना वाचन

पोखरा । जनकवि गोकुल जोशीको ९५ औं जन्मजयन्ती कवि तथा साहित्यकारले रचना वाचन गरी मनाएका छन् । तनहुँ सम्पर्क समाज पोखरा आयोजना तथा मातृभूमि बचत तथा ऋण सहकारी…

पूरा पढ्नुहोस्

दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई…

पूरा पढ्नुहोस्