प्रदेश युवा सम्मेलनद्वारा ११ बुँदे पोखरा घोषणापत्र जारी

आदर्श समाज सम्वाददाता २ मिनेट अगाडि
पोखरा । नेपाल युवा परिषद्द्वारा आयोजित प्रदेश युवा सम्मेलन ११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ । गण्डकी प्रदेश युवा परिषद गठन गर्ने, गण्डकीका ११ वटै जिल्लाका युवालाई विभिन्न कार्यक्रम संचालन गरी स्वरोजगारमैत्री तालिम प्रदान गर्ने, विभिन्न क्षेत्रका युवालाई हरेक वर्ष सम्मान र प्रोत्साहन गर्नेखालको कार्यक्रम सञ्चालन गर्ने विषयलाई घोषणापत्रमा समेटेको छ...
पूरा पढ्नुहोस्

गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । चर्चित टिकटकर एवं समाजसेवी गिभिना मगरमाथि बज्रचोट परेको छ । उनले आमा र भाइलाई एकैपटक गुमाएकी छन् । अनपेक्षित यी शृङ्लाबद्ध अप्रिय खबरले २७ वर्षीया गिभिनालाई कमजोर बनाएको छ । शुक्रबार साँझ पोखरा–२५, हेमजामा जेब्राक्रसबाट सडक पार गर्दै गर्दा ५५ वर्षीया आमा धनकुमारी बुढामगरलाई ट्रकले ठक्कर दिएको हो । पति गणेशसँगै उनी घान्द्रुकबाट...
पूरा पढ्नुहोस्

पोखरा

पोखरा बहुमुखीको विविध कार्यक्रम

पोखरा । पोखरा बहुमुखी क्याम्पसको ३८ औं साधारणसभा तथा वार्षिकोत्सव पूर्व सन्ध्यामा बिहीबार कविता वाचन भयो । यसअघि निबन्ध प्रतियोगितालगायत कार्यक्रम भइसकेका छन् । कविता प्रतियोगितामा क्याम्पसका विभिन्न…

पूरा पढ्नुहोस्

राजनीति

नवीन कास्की काँग्रेस प्रवक्ता

पोखरा । नेपाली काँग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनीत भएका छन् । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीका सहसचिवसमेत रहेका सिग्देललाई बिहीबार प्रवक्ता मनोनीत गरेका हुन् ।…

पूरा पढ्नुहोस्

खेलकुद

हिसान स्पोर्टस् मिटको आज समापन

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको १७ औं हिसान कास्की स्पोर्टस मिट–२०८१ शुक्रबार समापन हुँदैछ । गत ११ मंसिरदेखि चलेको प्रतियोगिताको समापनमा विजयीलाई…

पूरा पढ्नुहोस्

शिक्षा

कमाउँदै सिक्दै जनशक्ति उत्पादन

पोखरा । होटल क्षेत्रका लागि औपचारिक रुपमा दक्ष कामदार उत्पादन गर्ने क्रममा देखिएका समस्या र तिनको समाधान गर्दै अगाडि बढ्ने विषयमा बुधबार एक कार्यक्रम आयोजना गरिएको छ ।…

पूरा पढ्नुहोस्

स्वास्थ्य

गैंडाकोटवासीलाई सिएमसीमा छुट

गैंडाकोट । गैंडाकोट नगरपालिकावासीलाई भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले विशेष सेवा दिने भएको छ । गैंडाकोट नगरपालिका र चितवन मेडिकल कलेजबीच मंगलबार यस सम्बन्धमा उक्त सम्झौता…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

आइकोनिक रिमझिम बल क्यान्डी

पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन् १९७६ मा पहिलोपल्ट ल्याएको उक्त क्यान्डीको मिठो र…

पूरा पढ्नुहोस्

प्राध्यापकहरुका अनुभव पुस्तकमा

पोखरा । निवृत्त प्राध्यापक समाज पोखराले सोमबार ‘निवृत्त प्राध्यापक मञ्चः संक्षिप्त जीवनी’ लोकार्पण गरेको छ । जसमा कास्कीका विभिन्न क्याम्पसबाट सेवानिवृत्त अध्यापक तथा प्राध्यापकका अनुभव–अनुभूति संग्रहित छ ।…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्