आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत पूर्णिमा व्रत गरिँदै

आदर्श समाज सम्वाददाता २५ मिनेट अगाडि
काठमाडौँ । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै...
पूरा पढ्नुहोस्

पर्वत र म्याग्दी जोड्ने माझफाँट–लेकफाँट सडक धमाधम कालोपत्र हुँदै

रासस ४० मिनेट अगाडि
म्याग्दी। बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हँुदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ । सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाजदेखि लेकफाँट खण्डमा कालोपत्र गरिएको हो । जलजला गाउँपालिका–३ का वडाध्यक्ष एकीन्द्र खत्रीले मल्लाजको भुरतुलास्थित स्वास्थ्य चौकीदेखि भुवानीपानीसम्म एक किलोमिटर चार सय मिटर कालोपत्र भइसकेको सडकको...
पूरा पढ्नुहोस्

पोखरा

पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर

लेखनाथ । जीवनको उत्तरार्धमा कास्कीको पोखरा–६ बैदामका ८६ वर्षीय बुद्धिबहादुर नेपाली परम्परागत संस्कतिको संरक्षण गर्न पिङ निर्माण समितिको संयोजक बनेर यतिबेला पिङ निर्माणमा जुट्नु भएको छ । उहाँले…

पूरा पढ्नुहोस्

राजनीति

रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’ को प्रमुख महेश भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागिपर्ने बताएका छन्…

पूरा पढ्नुहोस्

खेलकुद

फूलपातिमा सराङकोटमा सरुन खेल हुने

पोखरा । पोखरा–१८, सराङकोटमा सरुन खेल र विशेष फूलपाति बढाइ कार्यक्रम हुने भएको छ । नेपालको इतिहास राज्य एकीकरणमा युद्धकौशलसँग जोडिएको सरुन नाचलाई खेलको रुपमा करिब ७०० वर्ष…

पूरा पढ्नुहोस्

अपराध

ढोरपाटनका मेयर कारागार चलान

आदर्श समाज सम्वाददाता असाेज १५, २०८१

शिक्षा

नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति

पोखरा । नेलम्बो नेपालले चालु आवमा शैक्षिक कार्यक्रमअन्तर्गत शनिबार छात्रवृत्ति वितरण गरेको छ । संस्थाले विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गर्ने गरिब तथा जेहेनदार ४० विद्यार्थीलाई विद्यालय पोशाक, शिक्षण…

पूरा पढ्नुहोस्

स्वास्थ्य

स्वास्थ्य संस्थामा शिशु स्वागत घर

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाका स्वास्थ्य संस्थामा शिशु स्वागत घर स्थापना भएको छ । स्वास्थ्य संस्थादेखि टाढा रहेका भौगोलिक रुपमा विकट र दुर्गम बस्तीका विपन्न तथा गरिब समुदायका…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री

म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका…

पूरा पढ्नुहोस्

साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान

पोखरा । साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानले पोखरामा विभिन्न व्यक्तित्वहरुलाई सामूहिक सम्मान गरेको छ । दशैँ, तिहार, नेपाल संवत्, छठलगायत चार्डपर्वको शुभकामना आदानप्रदानसँगै मंगलबार आयोजित विशेष समारोह…

पूरा पढ्नुहोस्

रिमाल समाज गण्डकीमा गोकुल

पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले गोकुलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।…

पूरा पढ्नुहोस्