कोरोनाले फेरिएको ढिकीडाँडा

धनबहादुर गुरुङ २ घण्टा अगाडि
पोखरा । फरक फरक पृष्ठभूमिका ८ जना साथी । जो एउटै गाउँमा जन्मिए, हुर्र्किए अनि स्कुल पनि सँगै पढे । स्कुले जीवनपछि प्रेम आचार्य, विकास गुरुङ र विजय गुरुङ, सुमन गुरुङ विदेश हानिए । प्रकाश भट्टराई र अम्मर गुरुङ आइटी सेक्टरतिर लागे । गोविन्द आचार्य सिभिल इन्जिनियर, रेशम लामिछाने इलेक्ट्रिकल इन्जिनियर बने । उनीहरू आफ्नो...
पूरा पढ्नुहोस्

ओलीलाई संसदमा दुईतिहाइको विश्वास

आदर्श समाज सम्वाददाता १३ घण्टा अगाडि
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन् । उनले आइतबार संसदमा राखेको प्रस्तावमा दुई तिहाइ मत प्राप्त गरेका हुन् । बैठकमा २६३ जना सांसद उपस्थित थिए। विश्वासको मतको पक्षमा १८८ मत प¥यो भने विपक्षमा ७४ मत मात्रै प¥यो। एक जना सांसदले कुनै पनि पक्षमा मत दिएनन्। ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले,...
पूरा पढ्नुहोस्

पोखरा

लायन्स पोखरा नर्थको छैटौं चार्टरनाइट

हेमजा । लायन्स क्लब पोखरा नर्थको छैंटौं चार्टर नाइट कार्यक्रम भएको छ । पोखरा २५ का अध्यक्ष मोतीराज तिमिल्सिनाले कार्यक्रम शुभारम्भ गरे । उनले लायन्स क्लब पोखरा नर्थले…

पूरा पढ्नुहोस्

राजनीति

गण्डकी प्रदेशमा सरकार पुनःगठनमा सहमति खोजिँदै 

गण्डकी, ३ साउनः प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा नयाँ सत्तासमीकरणका लागि भएको सहमतिअनुसार सङ्घीय सरकार गठन भइसक्दा पनि गण्डकी प्रदेशमा नयाँ सरकार…

पूरा पढ्नुहोस्

खेलकुद

लमजुङमा दोस्रो कोरा साइकल दौड

लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक कार्यक्रमबीच दौडको उद्घाटन गरिन् । सन् २०११ बाट…

पूरा पढ्नुहोस्

शिक्षा

जनप्रकाशमा विद्यार्थीको सम्मान र बिदाइ

पोखरा । जनप्रकाश बहुमुखी क्याम्पस, भण्डारढिकमा विद्यार्थीको सम्मान एवं पुरस्कार वितरण कार्यक्रम भएको छ । विद्यार्थी कल्याणकारी क्लब एवं क्याम्पस प्रशासनको सहयोगमा भएको सो कार्यक्रममा स्नातक तह चौथो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

सिएमसीद्वारा साढे ५ करोड बराबर निशुल्क उपचार

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले १ वर्षमा ५ करोड ६१ लाख ८ हजार ४ सय १३ रुपैयाँ बराबरको निशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ ।…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

विदेशी मुद्रा सञ्चिति बढ्यो

पोखरा । मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको विदेशी…

पूरा पढ्नुहोस्

कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन् । ढकालले २११ औं भानुजयन्तीका अवसरमा असार २९…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्