बाढी र डुबानमा देशभर ८७ जनाको मृत्यु, ७२ बेपत्ता

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । नेपालमा पछिल्लो ३ दिनयता लगातार परेको भारी वर्षाले ठूलो धनजनको क्षति हुन पुगेको छ । अकल्पनीय भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट शनिबार ८७ रातिसम्म ८७ जनाको ज्यान गइसकेको छ । सबैभन्दा बढी काठमाडौं उपत्यकामा धनजनको क्षति भएको छ । दोस्रोमा काभ्रेपलाञ्चोकमा क्षति भएको छ । सशस्त्र प्रहरी बल (एपिएफ) नेपालका...
पूरा पढ्नुहोस्

नदी तटीय क्षेत्र जलमग्न, जनधनको क्षति

रासस ३ घण्टा अगाडि
काठमाडौं । नेपाली समाजमा एउटा भनाइ छ, ‘विपद् बाजा बजाएर आउँदैन !’ हुन त जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै मौसममा बदली आउने र जोखिम निम्त्याउने भन्दै सचेत रहन आग्रह गरिसकेको थियो तर पनि यसपटक देशव्यापी रूपमा बाढी पहिरोले जनधनको क्षति पु¥याएको छ । विपद् बाजा बजाएरै आएजस्तो भयो । विभागकानुसार यस वर्षको...
पूरा पढ्नुहोस्

पोखरा

पोखरामा एबीसी टिभीको अन्तरक्रिया हुँदैं

पोखरा । एबीसी टेलिभिजनको १७ औं वर्ष शुभारम्भको अवसरमा गण्डकी ब्यूरोले पोखरामा ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । गण्डकी प्रदेश सरकार…

पूरा पढ्नुहोस्

राजनीति

अभिभावकमुखी शिक्षा प्रभावकारी बनाउन निर्देशन

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा…

पूरा पढ्नुहोस्

खेलकुद

क्यानको पोखरामा वार्षिक साधारणसभा

पोेखरा । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा शुक्रबार पोखरामा उद्घाटन भएको छ । लेकसाइडको माउण्ट कैलाश रिसोर्टमा भएको साधारणसभा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद…

पूरा पढ्नुहोस्

अपराध

ढाकाकुमार पक्राउ

आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१

शिक्षा

त्रिविले दियो मौका परीक्षा

पोखरा । त्रिभुवन विश्वविद्यालयले करिब २३ वर्षअघिका परीक्षार्थीका लागि मौका परीक्षा संचालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहमा त्रिविले मौका परीक्षाबारे मंगलबार…

पूरा पढ्नुहोस्

स्वास्थ्य

युआरएलमा ५० प्रतिशतसम्म छुट

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले चाडपर्वलक्षित विशेष छुट योजना ल्याएको जनाएको छ । बिहीबारदेखि कात्तिक महिनाभर लागु हुने योजनामा युआरएलको मुख्य कार्यालय पोखरा सभागृहचोकसहित २० शाखामा…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

प्रधानसम्पादक बास्तोलालाई आर्थिक पत्रकारिता पुरस्कार

लेखनाथ । आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलालाई ‘आर्थिक पत्रकारिता पुरस्कार–२०८१’ बाट सम्मान गरिने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य सूर्यमणि लामिछानेबाट आफ्ना…

पूरा पढ्नुहोस्

माधवशरणलाई राधा–लक्ष्मी पुरस्कार

पोखरा । हेमजा साहित्य प्रतिष्ठनद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कारबाट पंं. माधवशरण बास्तोला पुरस्कृत भएका छन् । प्रतिष्ठानले मंगलबार लक्ष्मीशरण उपाध्यायको ८७ औं स्मृतिमा एक कार्यक्रम आयोजना गरी बास्तोलालाई पुरस्कृत…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्