सम्पादकिय

राजपा पार्टीटुक्रियो

१. हाम्रो देशमा राजनीतिक व्यवस्था बराबर फेरिएको, राजनीतिक व्यवस्था फरिए अनुसार संविधान निर्माण गरिएको र राजनीतिक पार्टीरु धेरै भएकाले सरकार अस्थिर भएको सबैले भोगेको कुरा हो । यो संविधानले राष्ट्रिय पार्टीहुनका लागि सिलिङको व्यवस्था गरेकोले पार्टीरुको संख्या घटेको सबैले देखेको कुरा हो । २ं निर्वाचन पछि देशमा आशाको किरण देखिन थालेको छ । अब हिजो जस्तो सरकार अस्थिर हुँदैन भन्ने स्थिति सिर्जना भएको… पुरा पढौ

लेनिन दिवस

१. आज लेनिन दिवस । विश्वका कम्युनिष्टहरुले आज विभिन्न कार्यक्रमहरु राखेर यो दिवस मनाउने गर्दछन् । नेपालका कम्युनिष्टहरुले पनि यो दिवस मनाउने गर्दछन् । एमाले र माओवादी केन्द्रले त यस दिवसलाई अरु महत्व प्रदान गर्न आआफ्नो पार्टीएकीकरण गर्ने निर्णय पनि गरेका थिए । तर आखिरमा तिनीहरुले यस महत्वपूर्ण दिवसमा पार्टीएकीकरण गर्न सकेनन् । २. जारशाहीको अन्याय, अत्याचार र शोषण सहन गरेका लेनिन युवावस्थादेखि नै व्रि्रोही… पुरा पढौ

महिला सञ्चारकर्मीहरु सगरमाथामा

१. विश्वको सवोर्च्च शिखर सगरमाथामा धेरै मानिसहरु पुगेका छन्। तेञ्जिङ शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेपछि विश्वका साहसी धेरै मानिसले सगरमाथाको शिखरको चुम्बन गरेका छन्। त्यसबेला सगरमाथाको शिखर पुग्नु नै ठूलो कुरा थियो । त्यस पछि त्यहाँ पुगेर पनि एउटा न एउटा रिर्कर्ड राख्ने काम गर्ने गरिएको छ। २. कसैले वयोवृद्ध भएर सगरमाथा आरोहण गरी रिर्कर्ड राखेका छन्… पुरा पढौ

सरकार र कर्मचारी विवाद

१. यो सरकार गठन भएको केही समयदेखि नै सरकारका मन्त्री र सरकारको अन्तर्गत काम गर्ने कर्मचारीहरुको विवाद सुनिदै आएको हो। विवाद बढ्दै गएको छ। सरकार खटाएको ठाउँमा कर्मचारीहरु गएनन् भन्दै कर्मचारीहरुमाथि कार्वाही गर्ने धम्की दिँदैछ भने कर्मचारीहरु आफनो व्यावहारिक कुरा या कठिनाई सरकारले नसुनेको गुनासो गर्दैछन्। २. संघीय सरकारले आफू मातहतका कर्मचारीहरुलाई प्रदेश सरकार र स्थानीय तहमा खटाउने गरेको छ।… पुरा पढौ

सिरीयामा युद्ध

१. कुनै बेला शक्तिशाली राष्ट्र मानिने सिरिया वषौर्ं वर्षको गृहयुद्धले क्षतविक्षत भएको छ। कुनै बेला अत्यन्त लोकप्रिय मानिने त्यहाँका राष्ट्रपति अल-असद अहिले उनकै विरुद्धमा विपक्षीहरुले आन्दोलन गर्दा गर्दै गृह-युद्धमा परिणत भएको छ। लामो समयको गृहयुद्धले गर्दा त्यहाँका कतिपय शहरहरु भग्नावशेषमा परिणत भएका छन्। २. जहाँ लामो समय गृहयुद्ध हुन्छ, त्यहाँ अमेरिका र रुसले अभिरुचि राख्न थाल्छन्। तिनीहरुले सिरियाको गृह युद्धमा… पुरा पढौ

महालेखाको अत्यासलाग्दो प्रतिवेदन

१. महालेखापरीक्षक टंकमणि शर्माले विगत वर्षमा झैँ यस वर्ष पनि महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरी महालेखा सार्वजनिक गरेको प्रतिवेदनमा बेरुजुको रकम प्रत्येक वर्ष बढ्दै गएको छ। बेरुजु रकम बढ्दै गएर यसपटक ५ खर्ब ८ अर्ब पुगेको प्रतिवेदनमा देखाइएको छ। २. महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको बेरुजु रकम वाषिर्क बजेटको आधाआधि भएको छ। बेरुजु रकम बढ्दै जानु, सोचेमा नराम्रो कुरा… पुरा पढौ

युवा कार्यक्रमको आवश्यकता

१. प्रधानमन्त्री के.पी. ओलीको नेतृत्वमा गठित सरकारले विकास, निर्माण र समृद्धिको नारा दिएर अघि बढिरहेको छ। यो सरकार दुर्इ तिहाई भन्दा बढीको समर्थन प्राप्त गरी गठन भएकोले यो स्थिर र स्थायी सरकार हुने अपेक्षा गरिएको छ। त्यसमा पनि एमाले र माअेावादी केन्द्रको एकता भएमा यसले सरकारलाई अझ सुदृढ र मजबुत बनाउने छ। २. यो सरकारलाई धेरैले धेरै आशा लिएर हेरिरहेका… पुरा पढौ

कम्युनिष्ट एकताको आवश्यकता

१. एमाले र माओवादी केन्द्रले एकता प्रयासलाई जोडतोडका साथ अगाडि बढाइ रहेका छन्। तिनीहरुले निर्वाचनको लगत्तै पछि एकता गर्न चाहेका थिए। तर धेरै कुरा मिलाउन बाँकी भएकाले त्यसबेला एकता हुन सकेन प्रधानमन्त्री के.पी. ओलीले एकता घोषणा गरेर भारत जान चाहेका थिए। त्यो पनि सम्भव भएन। २. विवादको कुरा धेरै टु·इि सकिएको छ। केन्द्रीय सदस्यमा कुन पार्टीबाट कति जना राख्ने भन्ने… पुरा पढौ

राजनीतिज्ञ रेग्मी रहेनन्

१. २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिष्ट पार्टीकाट निर्वाचित सांसद एवम् पञ्चायत कालमा गाउँ र्फक राष्ट्रिय अभियानका अध्यक्ष समेत रहेका पाल्पा तानसेनका कमलराज रेग्मीको बिहीबार काठमाडौंमा निधन भयो। उनी केही वर्षदेखि विभिन्न रोगबाट पीडित थिए। राजनीतिका चतुर खेलाडी मानिने उनी ९२ वर्षका थिए। २. २०१७ सालमा राजाले कू गरेपछि उनी करिब चार वर्ष जेल पनि परे। जेलबाट छुटेपछि उनले आफ्ना… पुरा पढौ

प्रधानमन्त्री भारत भ्रमणमा

१. प्रधानमन्त्री के.पी. ओली भारतको तीन दिने राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गर्दै छन्। उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो। नेपाली प्रधानमन्त्रीहरुले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट शुरु गर्ने गरेझैं प्रधानमन्त्री ओलीले पनि त्यो परम्पराको निर्वाह गरेका छन्। २. प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि भारत धेरै… पुरा पढौ